Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб बिहान ७ बजेको कान्तिपुर समाचार, २१ असोज २०८१ | Kantipur Samachar в хорошем качестве

बिहान ७ बजेको कान्तिपुर समाचार, २१ असोज २०८१ | Kantipur Samachar 5 часов назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



बिहान ७ बजेको कान्तिपुर समाचार, २१ असोज २०८१ | Kantipur Samachar

बिहान ७ बजेको कान्तिपुर समाचार, २१ असोज २०८१ | Kantipur Samachar आजका मुख्य समाचार इजरायल-हमास युद्धको एक वर्ष पूरा/ विपिन जोशीलाई फर्काउन राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै गरिएका प्रयास निरर्थक/ सरकारको कूटनीतिक प्रयास पनि फितलो/ विपिन फर्किने आशमा परिवार । काठमाडौंसँग जोडिने वैकल्पिक सडक खुल्दै/ बीपी राजमार्गको चौकीडाँडादेखि कटुन्जेसम्म डाइभर्सन खोलियो/ खुर्कोटमा बेलीब्रिज बन्दै, हेटौंडा पुग्ने कुलेखानी र फाखेल सडक सञ्चालनमा । दशैंका लागि झापाको शनिश्चरे बजारमा खसीबोका खरीदबिक्री गर्नेको भिड/ खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले ४ सय खसीबोका काठमाडौं ल्याउँदै । पाकिस्तानको कराँची अन्तर्राष्ट्रिय विमानस्थल नजिकै बम विस्फोट/ २ चिनिया नागरिकको मृत्यु, १० घाइते/ बलोच लिबरेशन आर्मी-बीएलएले विदेशी नागरिक लक्षित आक्रमण गरेको दाबी । आईसीसी महिला टी-२० विश्वकपमा वेस्ट इन्डिजको पहिलो जित/ स्कटल्यान्ड ६ विकेटले पराजित/ आज इंग्ल्यान्ड र दक्षिण अफ्रिका भिड्ने । #KantipurSamachar #KantipurNews #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?... Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtel... Twitter:   / kantipurtvhd   Instagram:   / kantipurtvhd  

Comments