Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб एनपीएलको अक्सन : सबै टिमको आँखा गुलशन माथि थियो : दीपेन्द्र चौधरी | NEWS TALK | в хорошем качестве

एनपीएलको अक्सन : सबै टिमको आँखा गुलशन माथि थियो : दीपेन्द्र चौधरी | NEWS TALK | 5 часов назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



एनपीएलको अक्सन : सबै टिमको आँखा गुलशन माथि थियो : दीपेन्द्र चौधरी | NEWS TALK |

मंसिर १६ गतेदेखि पुस ६ गतेसम्म हुने बहुप्रतिक्षित नेपाल प्रिमियर लिग एनपीएलको चर्चा चुलिएको छ । प्रतियोगिताको पहिलो संस्करणको अक्सन भने सम्पन्न भएको छ । पहिलो संस्करणका लागी सहभागी ८ वटै टिमले अक्सनमार्फत् १०-१० खेलाडीको कोटा पूरा गरेका छन् । अव टिमहरु विदेशी खेलाडीलाई अनुबन्धित गर्दै आ- आफ्नो टिमलाई बलियो बनाउनमा केन्द्रित हुने छन् भने सबै टिमले ट्यालेन्ट हन्ट आयोजना गर्न बाँकी छ । सहभागी टिममध्य सन्दीप लामिछाने मार्की खेलाडी रहेको विराटनगर किंग्स पनि घेरै राम्रा खेलाडीलाई लिलामी मार्फत् हस्ताक्षर गर्यो । कस्तो रहृयो त विराटनगरको अक्सन ? लिलामी पछि विराटनगर किंग्स टोलीको बलियो पक्ष के ? कमजोर पक्ष के ? विदेशी खेलाडी अनुबन्धित गर्ने विराटनगरको आगामी रणनीति कस्तो हुन्छ ? यिनै विषयमा विराटनगर किंग्सका अपरसन हेड दीपेन्द्र चौधरीसँग गरिएको कुराकानी । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?... Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurTVHD Twitter:   / kantipurtvhd   Instagram:   / kantipurtvhd  

Comments