Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб प्रारम्भिक स्तरबाट संस्कृत उच्चारण सिक्ने सरल विधि । How to read Sanskrit. Chandu Acharya. в хорошем качестве

प्रारम्भिक स्तरबाट संस्कृत उच्चारण सिक्ने सरल विधि । How to read Sanskrit. Chandu Acharya. 5 дней назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



प्रारम्भिक स्तरबाट संस्कृत उच्चारण सिक्ने सरल विधि । How to read Sanskrit. Chandu Acharya.

नमस्कार!, जय श्रीमुक्तिनाथ! , प्रिय दर्शकहरू! हजुरहरूलाई संस्कृत ज्ञान मञ्जरीमा स्वागतम् । हामी यस च्यानलमा धार्मिक एवं सांस्कृतिक विषयवस्तुहरू लिएर आइरहन्छौ । हजुर हाम्रो च्यानलको नयाँ दर्शक हुनुहुन्छ र हाम्रा यस्तै प्रकारका भिडियोहरू हेर्न चाहनुहुन्छ भने कृपया हाम्रो च्यानललाई सब्स्क्राइब (subscribe) गरी साथमा रहेको घण्टीको बटन पनि थिच्न नबिर्सनुहोला । सब्स्क्राइब (subscribe) गर्नाले हामीले राखेको नयाँ भिडियो हजुरले सर्वप्रथम पाउनुहुनेछ । Coming Soon Video Title:- संस्कृत भाषा कसरी सिक्ने ? तपाईँले तल दिएको माध्यमले चासो लागेको विषयलाई सजिलै हेर्न सक्नुहुन्छ:- 00:00 - प्रारम्भ 01:50 - सूचना 02:26 - वर्णहरूको परिचय 03:55 - अ आ इ ई को उच्चारण । 04:52 - क ख को उच्चारण । 07:10 - अ आ आदि स्वर वर्णहरूको उच्चारण गर्ने नियम । 10:27 - क ख आदि व्यञ्जन वर्णहरूको उच्चारण गर्ने नियम । 16:12 - श ष स को उच्चारण कसरी गर्ने? । 21:41 - श्लोक आदि पढ्ने विधि । 22:50 - जोडिएका अक्षरको उच्चारण कसरी गर्ने ? 26:40 - यदा यदा हि धर्मस्य श्लोक उच्चारण । 28:16 - नेपाली श्लोक उच्चारण । 30:24 - विविध श्लोक उच्चारण (आदौ रामतपो.., आदौ देवकी...आदि)। Facebook - https://www.facebook.com/profile.php?... Facebook page - https://www.facebook.com/profile.php?... कुनै प्रकारको जिज्ञासा भएमा फेसबुकमा सम्पर्क गर्न सक्नुहुन्छ । #sanskrit #sanskritlanguage #satisfying

Comments