Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб Chepang Jati/Caste/ Chepang Culture/ Documentry of Chepang Culture चेपाङ जाति र यिनका संस्कृति в хорошем качестве

Chepang Jati/Caste/ Chepang Culture/ Documentry of Chepang Culture चेपाङ जाति र यिनका संस्कृति 1 год назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



Chepang Jati/Caste/ Chepang Culture/ Documentry of Chepang Culture चेपाङ जाति र यिनका संस्कृति

........चेपाङहरूको परम्परागत धर्म प्राकृतिक धर्म हो । यिनीहरूले सिमेभूमे देखि रुखलाई समेत पूजा गर्ने गर्दछन् । खेतीबाली लगाउनुअगावै भूईँ झ्यासा (भूमि पूजा) गर्ने गरिन्छ । यो पूजा प्रायः माघ र फागुन महिनामा गर्ने गरिन्छ । मकै बाली पाकिसकेपछि सबैभन्दा पहिला नजिकको थानी भूमिलाई चढाइसकेपछि मात्र खाने गर्दछन् । त्यसैगरी निबुवा, बिमिरो, पिँडालु, घैँया धान अनदि चाहिँ छोनाम गरी पितृलाई नबुझाइकन खाँदैनन् । भदौमा पूजा गरिने छोनाम् न्वागी चेपाङहरूको सबैभन्दा ठूलो धार्मिक पूजा हो । चेपाङहरू लोकसंस्कृतिमा पनि निकै अगाडि रहेका छन् । उनीहरू विवाह, चाडपर्व तथा सामाजिक जमघटमा विभिन्न भाकाका गीतहरू गाउने गर्दछन् । चेपाङहरूले लोककथा, उखान, लोककाव्य जस्ता परम्परागत साहित्यमा पनि धनी छन् । यिनीहरूले परापूर्वकालदेखि आफ्ना शाखा सन्तानहरूलाई विन्राई लोककथाहरू सुनाउँदै आएका छन् । यी विन्राईहरूका पृथ्वीको सृष्टि, मानिसहरूको पृथ्वी, वनजङ्गल, पहाड, पर्वत जीवजन्तु आदिसँगको अन्तरक्रिया आदिका बारेमा उल्लेख भएको हुन्छ । ..................... बाँकी भिडियोबाट अनुसन्धान ः डा. तुलसी प्रभास खनाल

Comments