Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб Temkeko Danda | टेम्केको डाँडा | Rajesh Payal Rai & Jharana Rai | पुर्बेली लोकगीत 2019 | в хорошем качестве

Temkeko Danda | टेम्केको डाँडा | Rajesh Payal Rai & Jharana Rai | पुर्बेली लोकगीत 2019 | 4 года назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



Temkeko Danda | टेम्केको डाँडा | Rajesh Payal Rai & Jharana Rai | पुर्बेली लोकगीत 2019 |

Temkeko Danda (टेम्केको डाँडा) ... Vocal Rajesh Payal Rai & Jharana Rai Lyric Dev Rai Music Manoj Sangson Rai Arrange, Mix & Master Raju Karki Recordist Suresh Rai Video Khopi Entertainment Producer Bhumi Rai थेगो केटा-- ट्याम्केको डाँडा रमिता हेरौँला , जिन्दगीभरी साथ दिए तिमीलाई, मायाले बेरौँला ॥ थेगो केटी-- ट्याम्केको डाडाँ चिसोले मन छुन्छ, लेखेको पाइन्छ देखेको हैन रे, हेर्दै जाउँ के हुन्छ॥ केटा--भोजपुरैबाट, हलेसी आउनु, बसैमा चढेर, यो मेरो मनलाई, गाह्रो भैसक्यो, पिरती बढेर ॥ केटी--भोजपुरैबाट, चखेवा हुदैँ, दिक्तेलको बजार, भाग्यमा भए, डोलिमै आउँला, नगर हतार ॥ केटा-- बुइपाको ठिटो, डबली बजार, भर्नलाई आउँदा, मायाको जालमा, परेका थियौँ, जुहारी गाउँदा ॥ केटी-- बुइपाली ठिटो, मनैमा बस्यौ, पारुहाङ् बनेर, सपनिमा नि, बोलाउँछौ मलाई, सुम्निमा भनेर॥ केटा-- हातैमा समाइ, हलेसी घुमी, फूल भेटी चढाउँला, सुम्निमा बनाइ, मुटुमा राखी, मायाले सजाउँला ॥ केटी-- अहिले त गर्छौ, खुशीको कुरा, फुरुक्क पारेर, के बिस्वास तिम्रो, जान्छौ कि छोडी, यो माया मारेर॥ केटा-- मर्दको छोरो, बोल्दिन झुटो, कसम नि खाउँला, तिम्रो त्यो माया, पाइँन भने, मरेरै जाउँला ॥ केटी--सिध्दकालीमाई ,भाकेर पनि ,जान्छन् नि भुलेर, स्वार्थ पो लुट्न, खोजेको हौ कि, लौ भन खुलेर ॥ केटा-- साप्सु खोलाझैँ ,निश्चल यो माया ,ट्याम्केझैँ उचाई, आफैँ हो बुझ्ने, सक्दिन मैले,तिमीलाई बुझाई॥ केटी-- लाम्पाते सुर्ति, बदामै मिठो, जरायोटारैमा, साच्चैको माया, छ भने आउनु, माग्नलाई घरैमा ॥ केटा-- मागेर भन्दा,भागेर बिहे , गर्ने छ चलन, भागी आउ सानु, बुझिदेउ मेरो, मुटुको जलन॥ केटी-- संस्कारी घरमा, हुर्केकी चेली, जादिन भागेर, पर्खेर बस्छु, मन भए लानु, बासँग मागेर ॥ केटा-- दिखुवा खोला, उर्लेर बग्छ, किनारा ढाकेर, माग्नलाई आउँला, तिम्रो बा सामु, सगुनै राखेर ॥ केटी-- सुम्पिउँला मैले, यो मेरो जीवन, कालैले साँचुन्जेल, तिमीले कहिल्यै, नछोड्नु मलाई, साथ दिनु बाँचुन्जेल॥ #राजेश_पायल_राई #मनोज_साङसोन_राईको_सङ्गीत #ट्याम्केको_डाँडा SUBSCRIBE | LIKE | SHARE Youtube:    / studioking   FB Page:   / studiokingnepal  

Comments