Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб अध्यक्षले राजीनामा दिनुपर्छ भन्दै विद्यार्थीहरुको नाराबाजी, अचानक किन सहप्रधाध्यापकको पद खोसियो в хорошем качестве

अध्यक्षले राजीनामा दिनुपर्छ भन्दै विद्यार्थीहरुको नाराबाजी, अचानक किन सहप्रधाध्यापकको पद खोसियो 6 дней назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



अध्यक्षले राजीनामा दिनुपर्छ भन्दै विद्यार्थीहरुको नाराबाजी, अचानक किन सहप्रधाध्यापकको पद खोसियो

Part2 तनहुँको व्यास नगरपालिका–७ कलेस्ती स्थित क्यामिन मावि विव्यास समितिले गरेको निर्णय फिर्ता लिएको छ । सहायक प्रधानाध्यापक रुपा घिमिरेलाई हटाएर शिक्षक दयाराज कट्टेललाई राख्ने निर्णय फिर्ता लिएको हो । अहिले उक्त पद रिक्त रहेको विद्यालयका प्रधानाध्यापक सूर्यमणि पौडडेलले जानकारी दिनुभयो । अहिले खाली छ,उहाँले भन्नुभयो एक महिनापछि पुन ः विज्ञापन खुलाएर व्यवस्थापन गरिनेछ । अभिभावक र विद्याथीको मागलाई संम्बोधन गरिएको उहाँले बताउनुभयो । बिना कारण सहायक प्रअ घिमिरेलाई हटाएर समितिले ज्यादती गरेको भन्दै अभिभावक र विद्यार्थी समिति बिरुद्ध उत्रिएका थिए । समितिले शिक्षक घिमिरेको आत्मसम्मानमा पर्न गएको चोटलाई ससम्मान फिर्ता गर्ने निर्णय गरेको छ भने शिक्षक घिमिरेमाथि लगाइएको अनावश्यक लाञ्छाना पनि हटाएको जनाइएको छ । विसं २०८१ जेठ ३० गते विद्यालय व्यवस्थापन समिति गठन भएको थियो । समिति गठन भएको छोटो अवधिमै व्यक्तिगत रिसाइबी साँधेर समितिले सहायक प्रअ घिमिरेलाई हटाइएको भन्दै शिक्षक,अभिभावक र विद्यार्थी बिरोधमा उत्रिएका थिए । समितिका अध्यक्ष अध्यक्षमा महेश न्यौपानले नियम बिपरीत शिक्षक घिमिरेलाई हटाउन खोज्दाको परिणाम समिति चर्को विवादमा परेको थियो । अध्यक्ष न्यौपानेलाई पहिलो गाँसमा गतिलो ढुंगा लागेकाले आगामी कार्यकाल कस्तो रहला भन्ने बिषयले यतिबेला चर्चा पाउन थालेको छ । विद्यालयमा विवाद चकिएको जानकारी पाएपछि दमौलीबाट घट्नास्थलमा पुगेका संचारकर्मीहरुले घट्नाका बारेमा उजागर गरेका थिए । #tanahunnews #tanahuntaranga #tanahunkalesti #kyminmabi #Sureshsenchuri #schoolnewsupdates #livereporting तनहुँ तरङ्ग टेलिभिजन ( युटुब च्यानल ) आधिकारीक रुपमा दतागरिएको तनहुँबाट प्रकाशित हुने राट्रिय पत्रिका तनहुँ तरङ्ग पत्रिका र उत्त पत्रिकाको आधिकारीक (ओइबसाईट) अनलाइ न्युज https://tanahuntaranganews.com द्वारा सञ्ंचालित च्यानल हो । यस च्यनलमा सुचना , सन्देश , मनोरञ्जनात्मक भिडियो वा समचारमुलक बिषय–बस्तु प्रशारण गरीने छ । यस च्यानलमा प्रसारीत सामाग्रीले तपाई प्रती कुनै असर पर्न गएमा वा एस च्यानलवा¥य कुनै सुझाब भएमा हामीलाइ मेल गर्न सक्नुहुनेछ । Email : [email protected] Website : https://tanahuntaranganews.com

Comments