Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб अमेरिकी सडक सञ्जाल, दुनियाँलाई चकित पार्ने विकास मोडल || в хорошем качестве

अमेरिकी सडक सञ्जाल, दुनियाँलाई चकित पार्ने विकास मोडल || 9 дней назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



अमेरिकी सडक सञ्जाल, दुनियाँलाई चकित पार्ने विकास मोडल ||

#america #usa #unitedstates #americandream #exploreamerica #madeinusa #americanhistory #visitusa #usatravel अमेरिकी सडक सञ्जाल, दुनियाँलाई चकित पार्ने विकास मोडल || #ramrajya || Ep- 12 || United States || नेपालमा एक जना नेताले चुनाव प्रचारका बेला मतदातालाई आश्वासन दिँदै भनेका थिए, ‘म यहाँका सडक अफ्रिकी युवतीका गाला जस्ता बनाइदिन्छु ।’ अवश्य पनि तपाईँले बुझिहाल्नु भयो : ती नेता पिच गरिएका लोभलाग्दो चिल्ला सडक बनाउने कुरा गर्दै थिए । हामी आज सडक सञ्जालकै विषय उठाउँदै छौँ, तर नेपालको होइन, दुनियाँको अर्कै देशको । महाशक्ति राष्ट्र अमेरिका भन्ने बित्तिकै आर्थिक र सैन्य शक्तिसँगै दुनियाँमा उसको प्रभावको चर्चा हुन्छ । तर अमेरिकाको पहिचान अग्ला पहाड, खोच, मरुभूमि, घना जङ्गल, ठुला नदी र समुद्र पनि हो । भौगोलिक विविधतासँगै अमेरिकामा मानिस र सेवालाई यातायात प्रणालीले जोडेको छ । भौगोलिक रूपमा विश्वको चौथो ठुलो देश अमेरिकामा सबैभन्दा ठुलो सडक सञ्जाल, अत्याधुनिक रेलवे, जल सेवा र अत्याधुनिक वायुसेवा छ । यहाँका कूल सडकको लम्बाई ४० लाख माइलभन्दा लामो हुन आउँछ । कार्यक्रममा आज हामी अमेरिकाको यही यातायात प्रणालीको क्रमिक विकासबारे चर्चा गर्नेछौँ, जसले तपाईँलाई दुनियाँको सबैभन्दा ठुलो सडक सञ्जाल भएको देश अमेरिकाको यातायात प्रणाली बुझ्न मद्दत गर्नेछ । #americanculture #landofthefree #americanpride #usanews #americanlifestyle #InTheUSA #usacities #discoveramerica #americanflags #usa2024 #loveusa ---------------------------------------------------------------------------- ©Discovery News Network / Ratopati.com यस च्यानलमार्फत प्रकाशित कुनै पनि सामाग्री copy वा download गरेर अन्य च्यानलमाअपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ । Embedding to a website is allowed. Thank You. Official website: https://ratopati.com/ follows us on Facebok page :   / ratopati   Twitter : https://twitter.com/rato_pati?lang=en Instagram :   / ratopati   Tiktok Link :   / ratopati   --------------------------------------------------------------------------------

Comments