Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб च्याउ खेतीले दिएको खुशी | Bishnu & Jamuna | Big Mushroom Farming in Nepal | Mero Krishi - 1 в хорошем качестве

च्याउ खेतीले दिएको खुशी | Bishnu & Jamuna | Big Mushroom Farming in Nepal | Mero Krishi - 1 1 год назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



च्याउ खेतीले दिएको खुशी | Bishnu & Jamuna | Big Mushroom Farming in Nepal | Mero Krishi - 1

च्याउ खेतीले दिएको खुशी | Bishnu & Jamuna | Big Mushroom Farming in Nepal | Mero Krishi - 1 #MushroomFarm #krishi #च्याउखेती धेरै नेपाली युवाको सपना 'इपिएस' भाषा पास गरेर कोरिया जाने सपना बन्दै गर्दा भरतपुर १७ का विष्णुबहादुर विश्वकर्मालाई कोरिया गएकोमा अहिले पछुतो छ। स्वदेशमा उद्यमको उपाय पहिचान गर्न नसकेर विगतमा दक्षिण कोरीया पुगेका उनी नेपाल फर्कँदा अस्वस्थ शरीरसहित फिर्ता भएका थिए। कोरिया जानुअघि उनी र उनको श्रीमती जमुनाले घरकै संरचनाहरू र सामग्रीको प्रयोग गरेर पुगनपुग १० हजार रुपैयाँ खर्च गरेर एउटा कटेरामा एक सय पोका बाट च्याउ खेती गरेका थिए। उनी कोरिया गएपछि पनि उनकी जीवन संगिनीले यसलाई निरन्तरता दिइन्। विगतमा विदेश नगई स्वदेशमै परिश्रम गर्न पाएको भए अहिलेको व्यावसायिक सफलताले थप उचाई दिन सक्ने कुराले कहिलेकाहीँ उनलाई झस्काउँछ। उनै विश्वकर्माले नेपाल फर्किएपछि विष्णु देव एग्रिकल्चर फर्मबाट च्याउ उत्पादन सुरु गरे। जुन अहिले वार्षिक एक लाख पोकामा पुगेको छ। जहाँ एक करोडभन्दा बढीको कारोबार हुन्छ। उनीहरूले आफ्नै तीन कठ्ठा र भाडाको चार बिघामा अहिले च्याउ उत्पादन गर्दै आएका छन्। फर्ममार्फत च्याउको बिउ उत्पादन आफैँ गर्ने र बटन मसरुम अर्थात् डल्ले च्याउ उत्पादन गर्ने उनी तयारीमा छन्।

Comments