Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб छोरा चन्द्रमा पुर्याउने नेपाली आमाको कथा Satyabati Aryal в хорошем качестве

छोरा चन्द्रमा पुर्याउने नेपाली आमाको कथा Satyabati Aryal 1 день назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



छोरा चन्द्रमा पुर्याउने नेपाली आमाको कथा Satyabati Aryal

#पूर्व राष्ट्र सेवक कर्मचारी, तथा स्वर्गीय रानी ऐश्वय शाहकी सचिवालय, धार्मिक पुस्तक लेखक तथा साहित्यकार एवम् विश्व विराट ज्ञान आश्रमका उपाध्यक्ष समेत रहनुभएको सत्यवती अर्याल उमेरले ८० वर्ष पुगेपनि अझै धार्मिक कार्यमा त्यतिकै सक्रिय हुनुहुन्छ । उहाँका दुई छोरा वैज्ञानिकको रुपमा नासामा कार्यरत हुनुहुन्छ । डा. रुपक कुमार अर्याल चन्द्रमामा समेत पुगीसकेका छन् । तर आमा भने छोराहरुको मायाबाट टाढा हुनुभएको छ । उहाँले जीवनभर छोराहरुलाई असल शिक्षा दिएको भएपनि देश छोडेपछि कुसंगतको कारण आफ्नो मुल्य, मान्यता, धर्म, संस्कार र संस्कृतिलाई उपेक्षित गरेको प्रति आमा सत्यवती आर्यालको निकै चित्त दुखाई छ । अहिले उहाँ विश्वमा अध्यात्मसंगै शान्ति फैलाउन लागि पर्नुभएको छ । संस्कारसहितको गुरुकुलीय शिक्षा दिलाउन आश्रम सञ्चालनको तयारीमा निरन्तर रुपमा लाग्नुभएको छ । विश्व विराट ज्ञान आश्रम निर्माणका लागि काठमाडौं महानगरपालिका वडा नम्बर १४ वासुकी चौर, गोरक्षपीठ, भुवनेश्वरी मन्दिरमा भदौंको अन्तिम साता सम्पन्न भएको श्रीमद्भाागवत महापुराणमा उहाँको निकै सक्रियता देख्नसकिन्थ्यो । उहाँका जीवनक भोगाई तथा छोराहरुले आमालाई विसिएका क्षणहरुको केही अशं यहाँ प्रस्तुत गरिएका छन् । #Nasainusa #nepali

Comments