Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб नेपालको भौगोलिक अवस्था निबन्ध । Geographical situation of Nepal в хорошем качестве

नेपालको भौगोलिक अवस्था निबन्ध । Geographical situation of Nepal 4 месяца назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



नेपालको भौगोलिक अवस्था निबन्ध । Geographical situation of Nepal

नेपालको भौगोलिक अवस्था निबन्ध । Geographical situation of Nepal #नेपाल #geographical #nepal नेपाल दक्षिण एसियामा अवस्थित एक भूपरिवेष्ठित राष्ट्र हो। नेपालको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र अन्य तीनतिर भारतले भूपरिवेष्ठित क्षेत्र ओगटेको छ। पश्चिम बङ्गालको साँघुरो सिलिगुडीले नेपाल र बङ्गलादेशलाई छुट्याएको छ। यसको पूर्वमा भुटान र भारत रहेका छन्। नेपालको कुल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि. अर्थात ५६,८२७ वर्ग माइल रहेको छ रहेको छ । नेपालको पूर्व पश्चिम औसत लम्बाई ८८५ कि.मि. रहेको छ । जुन क्षेत्रफल वि. सं. २०३६ सालमा कायम भएको थियो । नेपालको उत्तर–दक्षिण औसत चौडाई १९३ कि.मि.रहेको छ । नेपाल एशिया महादेशमा अवस्थित छ । नेपालले एशियाको कूल क्षेत्रफलको ०.३५ प्रतिशत भाग ओगटेको छ । नेपालले विश्वको कूल क्षेत्रफलको ०.०३५प्रतिशत भाग ओटेको छ । To stay updated please CLICK HERE to SUBSCRIBE:    / @rabindrakchy   .............................................................................................. Our Social Links:   / rabindrakchy   यस च्यानलमा रहेका Video हरु कपि Download गरी अन्य Channel मा Upload गरेके पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । ©Rabindra K Chy. All Rights Reserved. THANKS FOR WATCHING #rabindrakchy

Comments