Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб विकल्प दिने र बचाउने परमेश्वर The Almighty: Provider of Options and Savior — जीवनको सन्देश E004 в хорошем качестве

विकल्प दिने र बचाउने परमेश्वर The Almighty: Provider of Options and Savior — जीवनको सन्देश E004 8 месяцев назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



विकल्प दिने र बचाउने परमेश्वर The Almighty: Provider of Options and Savior — जीवनको सन्देश E004

लूका १९:१-१० कर उठाउने जखायस येशू यरीहोमा प्रवेश गरेर त्‍यहाँबाट जाँदैहुनुहुन्‍थ्‍यो । त्‍यहाँ जखायस नाउँ भएका एक जना मानिस थिए । तिनी कर उठाउनेहरूमा प्रमुख मानिस थिए, अनि धनी थिए । येशू को हुनुहुँदोरहेछ भनेर तिनी हेर्न चाहन्‍थे, तर पुड़को भएका हुनाले भीड़ले गर्दा तिनले देख्‍न सकेनन्‌ । तिनी उहाँलाई हेर्नलाई अगिअगि दौड़ेर एउटा अञ्‍जीरको रूखमा चढ़े । किनकि येशू त्‍यही बाटो भएर जान लाग्‍नुभएको थियो । जब येशू त्‍यस ठाउँमा आइपुग्‍नुभयो, तब उहाँले मास्‍तिर हेरेर तिनलाई भन्‍नुभयो, “ए जखायस, चाँड़ो ओर्लेर आऊ, किनभने आज मलाई तिम्रो घरमा बस्‍नुपरेको छ ।” तिनी झट्टै ओर्लेर आए । अनि खुसीसाथ उहाँको सत्‍कार गरे । जब मानिसहरूले यो देखे, तिनीहरू सबै यसो भनेर गनगनाउन लागे, “उनी पापीको घरमा पाहुना लाग्‍न गए ।” जखायसले खड़ा भएर प्रभुलाई भने, “प्रभु, हेर्नुहोस्, म आफ्‍ना सम्‍पत्तिको आधा भाग गरीबहरूलाई दिन्‍छु, र कोहीबाट अन्‍यायपूर्वक केही लिएको छु भने म त्‍यसको चार गुणा फिर्ता गरिदिनेछु ।” तब येशूले तिनलाई भन्‍नुभयो, “आज यस घरमा मुक्ति आएको छ, किनकि यिनी पनि अब्राहामका छोरा हुन्‌ । किनभने मानिसको पुत्र हराएकालाई खोज्‍न र बचाउन आएको हो ।” ---- 🎙️ Host: Sujita Lama Shrestha 🎥 Video Editor: Rajesh Budhathoki 🎁 Produced by: Nigah Sewakai Church 📞 Phone: 9813083751 📧 Email: [email protected]

Comments