У нас вы можете посмотреть бесплатно Kasle Bhanchha Kranti Yaha Saphal Hudaina । कसले भन्छ क्रान्ति यहाँ सफल हुदैन । Janmabhoomi Online или скачать в максимальном доступном качестве, которое было загружено на ютуб. Для скачивания выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса savevideohd.ru
Kasle Bhanchha Kranti Yaha Saphal Hudaina । कसले भन्छ क्रान्ति यहाँ सफल हुदैन । Janmabhoomi Online Thank you for visiting our channel for more information contact us Email: [email protected] Our Facebook Page follow on https://www.facebook.com/JanmabhoomiOnline कसले भन्छ क्रान्ति यहा सफल हुदैन शब्द रचना – पुर्ण घर्ती सँगित – माईला लामा स्वर – मोहित श्रेष्ठ र साथीहरु शब्द- गित कसले भन्छ क्रान्ति यहा सफल हुदैन कसले भन्छ योद्धाहरूको जित हुदैन कसले भन्छ क्रान्ति यहा सफल हुदैन कसले भन्छ योद्धाहरूको जित हुदैन एक दुई हार हुन सक्छ तर मुटु स्मार्ट बन्छ तर मुटु स्मार्ट बन्छ वीरहरूको मुटु भित्र संसार फेर्ने साहस हुन्छ वीरहरूको मुटु भित्र संसार फेर्ने साहस हुन्छ कसले भन्छ क्रान्ति यहा सफल हुदैन आकाश गर्ज्यो धर्ती काँप्यो जनयुद्धको बिगुल बज्यो मसान घातमा मुर्दा जाग्यो चिस्यानबाट धुँवा उड्यो आकाश गर्ज्यो धर्ती काँप्यो जनयुद्धको बिगुल बज्यो मसान घातमा मुर्दा जाग्यो चिस्यानबाट धुँवा उड्यो मेची उर्ल्यो काली ब्युँझियो हिमाल तराई पहाड उठ्यो माओवादी जनयुद्धले भोका नाङ्गा सारा जुट्यो कसले भन्छ क्रान्ति यहा सफल हुदैन घर जले बस्ती जसले आमाहरूको इज्जत लुते वीरहरूको नसा भित्र आक्रोशको ज्वाला दन्के घर जले बस्ती जसले आमाहरूको इज्जत लुते वीरहरूको नसा भित्र आक्रोशको ज्वाला दन्के प्रचण्ड पथ उदय भयो मालेमावाद समृद्ध भयो जनसत्ताको विस्तार भयो जनयुद्धले छलाङ मार्योो कसले भन्छ क्रान्ति यहा सफल हुदैन कसले भन्छ योद्धाहरूको जित हुदैन कसले भन्छ क्रान्ति यहा सफल हुदैन कसले भन्छ योद्धाहरूको जित हुदैन एक दुई हार हुन सक्छ तर मुटु स्मार्ट बन्छ तर मुटु स्मार्ट बन्छ वीरहरूको मुटु भित्र संसार फेर्ने साहस हुन्छ वीरहरूको मुटु भित्र संसार फेर्ने साहस हुन्छ कसले भन्छ क्रान्ति यहा सफल हुदैन #KrantikariSong #NewNepaliSong #NepaliSong #JanmabhoomiOnline