Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб तिम्रो बिहेको दिन कविता ।छन्दकविता - शार्दूलविक्रीडित छन्द । कवि नीरज दाहाल विरचित Timro Biheko Dina в хорошем качестве

तिम्रो बिहेको दिन कविता ।छन्दकविता - शार्दूलविक्रीडित छन्द । कवि नीरज दाहाल विरचित Timro Biheko Dina 4 года назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



तिम्रो बिहेको दिन कविता ।छन्दकविता - शार्दूलविक्रीडित छन्द । कवि नीरज दाहाल विरचित Timro Biheko Dina

तिम्रो बिहेको दिन कविता । #छन्दकविता - #शार्दूलविक्रीडित छन्द । कवि नीरज दाहाल विरचित Timro Biheko Dina सल्यान बागचौरका कवि - नीरज दाहाल विरिचत उत्कृष्ट कविता - तिम्रो बिहेको दिन माया प्लास्टिक हो तताउँछु भनी बाल्यौ दिलैमा धुनी डल्लो त्यो बलझैँ भयो रबरको त्यै खेल्न थाल्यौ अनि हावा चल्दछ वेगले तर यहाँ सासै गयो रोकिन थाल्यो पत्करले घुमाउन धरा तिम्रो विहेको दिन ||१|| जुत्ता छन् जलले भिजाउँछ कता ? भन्दै गए तापनि गाह्रो हुन्छ कपासझैँ मुटु भिजे बोक्नै सकिन्नन् अनि तिम्रो जीवन अर्थपूर्ण अब भो थाले खुसी बाँडिन साँच्चै एटम पड्कियो हृदयमा तिम्रो विहेको दिन ||२|| यौटा हो लुटिने उपाय पिरती लाएर नाफा छ र? आगोमा सितलो हुने समय त्यो खोजेर पाइन्छ र ? टाढा भाग्छु भनेँ भुलेर पिरती चल्दैन गोडा किन ? आँखा बर्सिरहे , डुब्यो जगत यो तिम्रो विहेको दिन । ||३|| पानी झैँ जलकुम्भको घरिघरी बन्थ्यौ सधैँ चञ्चल यस्तो खै उपहार दिन्छ कसले आगो सितै दम्कल तिम्रो तोरण टाँगियो चुप बसेँ के सक्छु मैले दिन ? द्यौताको पनि चाहना छ म मरूँ तिम्रो विहेको दिन । ||४|| मेरो लास मचानमा ढलिरह्यो तिम्रो चल्यो उत्सव तारा जून म झार्न सक्दिनँ प्रिया झार्ला उसैले अब रातो रङ्ग भरेर हास्छ सिउँदो थाल्यौ तिमी टल्किन कालो बादल धुम्म जीवन भयो तिम्रो विहेको दिन । ||५|| ✍️ शब्द - कवि नीरज दाहाल ✍️ 𝑳𝒚𝒓𝒊𝒄𝒔 - Neeraj Dahal 🎤 𝗦𝗶𝗻𝗴𝗲𝗿 - 𝐃𝐞𝐞𝐩𝐥𝐚𝐭𝐚 𝐔𝐩𝐚𝐝𝐡𝐲𝐚𝐲𝐚 🎤 गायिका - श्रीमती दीपलता उपाध्याय 𝙎𝙪𝙗𝙨𝙘𝙧𝙞𝙗𝙚 𝘿𝙚𝙚𝙥𝙡𝙖𝙩𝙖 𝙐𝙥𝙖𝙙𝙝𝙮𝙖𝙮𝙖'𝙨 𝙔𝙤𝙪𝙏𝙪𝙗𝙚 𝘾𝙝𝙖𝙣𝙣𝙚𝙡 - ▶️ 𝑪𝒉𝒂𝒏𝒏𝒆𝒍 𝑵𝒂𝒎𝒆 - 𝑫𝒆𝒆𝒑𝒍𝒂𝒕𝒂 𝑼𝒑𝒂𝒅𝒉𝒚𝒂𝒚𝒂    / deeplataupadhyaya   🎬 🆅🅸🅳🅴🅾 🅴🅳🅸🆃🅾🆁 - 𝘿𝙧. 𝓒𝓱𝓱𝓪𝓫𝓲𝓵𝓪𝓵 𝓝𝓮𝓾𝓹𝓪𝓷𝓮 🎥 भिडियो सम्पादन - डॉ. छबिलाल न्यौपाने 𝙎𝙪𝙗𝙨𝙘𝙧𝙞𝙗𝙚 𝘿𝙧. 𝘾𝙝𝙝𝙖𝙗𝙞𝙡𝙖𝙡 𝙉𝙚𝙪𝙥𝙖𝙣𝙚'𝙨 𝙔𝙤𝙪𝙏𝙪𝙗𝙚 𝘾𝙝𝙖𝙣𝙣𝙚𝙡    / onlinesanskrituniversity   ▶️ 𝑪𝒉𝒂𝒏𝒏𝒆𝒍 𝑵𝒂𝒎𝒆 - 𝑶𝒏𝒍𝒊𝒏𝒆 𝑺𝒂𝒏𝒔𝒌𝒓𝒊𝒕 𝑼𝒏𝒊𝒗𝒆𝒓𝒔𝒊𝒕𝒚

Comments