Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб पवित्र आत्माको भरपूरीको लक्षण: तिर्खा मेटिएको जीवन। || Spirit-filled Sign: Satisfied Thirst || в хорошем качестве

पवित्र आत्माको भरपूरीको लक्षण: तिर्खा मेटिएको जीवन। || Spirit-filled Sign: Satisfied Thirst || 1 месяц назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



पवित्र आत्माको भरपूरीको लक्षण: तिर्खा मेटिएको जीवन। || Spirit-filled Sign: Satisfied Thirst ||

John 4:10-14 10येशूले त्‍यसलाई भन्‍नुभयो, “तिमीले परमेश्‍वरको वरदान र तिमीसँग पानी माग्‍ने व्‍यक्तिलाई चिनेकी भए तिमीले उसलाई माग्‍नेथियौ, र उसले तिमीलाई जिउँदो पानी दिनेथियो।” 11त्‍यस स्‍त्रीले उहाँलाई भनी, “हजूर, तपाईंसित उघाउने भाँड़ो छैन, र इनार पनि गहिरो छ। तब तपाईंले कहाँबाट त्‍यो जिउँदो पानी ल्‍याउनुहुन्‍छ? 12के तपाईं हाम्रा पुर्खा याकूबभन्‍दा ठूला हुनुहुन्‍छ? उनले हामीलाई यो इनार बनाइदिए, र उनी आफैले, उनका सन्‍तान र उनका गाईबस्‍तुले यही इनारको पानी पिए।” 13येशूले त्‍यसलाई भन्‍नुभयो, “यो पानी पिउने प्रत्‍येक फेरि तिर्खाउनेछ, 14तर जस-जसले मैले दिने पानी पिउँछ त्‍यो कहिल्‍यै तिर्खाउनेछैन। जुन पानी म त्‍यसलाई दिनेछु, त्‍यो त्‍यसमा अनन्‍त जीवनको निम्‍ति उम्रिरहने पानीको मूल बन्‍नेछ!” -------------------------------------- जीवनमा उत्तम कुराको अपेक्षा राख्नुहोस कारण जे हामी सोच्छौं त्यो वास्तविकतामा परिणत हुने धेरै ठूलो सम्भावना छ। Expect good things in life because our expectations have the habit of becoming reality. Teaching ministry of Rev. Dr. Bhojraj Bhatta www.facebook.com/drbhojrajbhatta www.twitter.com/drbrbhatta www.medium.com/@bhojraj

Comments