Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб देशको शक्ती , शान्ति , उन्नति वृद्धी गर्ने राष्ट्रीय स्तोत्र @akkshyashree в хорошем качестве

देशको शक्ती , शान्ति , उन्नति वृद्धी गर्ने राष्ट्रीय स्तोत्र @akkshyashree 3 месяца назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



देशको शक्ती , शान्ति , उन्नति वृद्धी गर्ने राष्ट्रीय स्तोत्र @akkshyashree

देशको शक्ती , शान्ति , उन्नति वृद्धी गर्ने राष्ट्रीय स्तोत्र देश को प्रगतिले मात्र हाम्रो प्रगति हुनेछ । त्यसैले यस स्तोत्र नियमित सुन्ने पाठ गर्ने र सवैलाई सेयर गर्नुहोस् । @akkshyashree व्रह्माण्डमा भएका सवैको भलाईको लागि साथै हजुरको आफ्नो भलाईको लागि पनि व्रह्म अनुष्ठान तथा यज्ञ अत्यन्तै महत्वपूर्ण छ । त्यसैले जे जसरी सकिन्छ, जति सकिन्छ , यस पुण्य कार्यमा जसरी भएपनि सहभागी बन्नुहोस् । तन, मन, वचन, कर्म वा धनले सहयोग गर्नुहोस् । यो सौभाग्यलाई आफु नगुमाउनुहोस् । साथै अरुलाई पनि यो सौभाग्य दिलाउनुहोस् । "पाप गर्नेलाई फलिफाप" हुनुको कारण, जप ध्यान पुजा पाठ यज्ञ फल प्राप्त नहुनु झनै बढी दुःख हुनुको रहस्य कारण पत्ता लागेको छ । पृथ्वी मात्र नभई व्रहमाण्डभरि नै दैत्य शक्ति ( Negative energy ) वृद्धी गराइएको छ । फैलाईएको छ । दैवी शक्ति ( Posetive energy ) लाई वन्द गराईएको छ । दैवी शक्तिको कमी भएर नै धार्मिक , वैज्ञानिक, राजनितिक , आर्थिक , संचार सवै क्षेत्र गलत व्यक्ति अर्थात् दैत्य शक्ति ( Negative energy ) भएका व्यक्तिले नियन्त्रणमा लिएर असल व्यक्ति हरुलाई दुःख दिइरहेका छन् । यस विकराल समस्याको समाधान गर्नको लागि महाराजको १२ वर्ष लामो साधना र सेवाको यात्रामा परमात्माबाट सवैभन्दा शक्तिशाली मन्त्र स्तोत्र र पुजा विधी प्राप्त भएको छ । कसरी किन यति धेरै महत्वपूर्ण छ भन्ने कारण युट्यव तथा फेसबुकमा भिडियोमा भनिसकेका छौं । भिडियो हेर्नुहोला । हेरेर अझै नबुझेमा सम्पर्क गर्नुहोस् सोध्नुहोस् । यथार्थमा बुझ्न एक दिन भएपनि आउनुहोस् । आउन संभव नभए पनि कृष्ण अष्टमी पछि देशमा सकारात्मक परिवर्तन देख्न र अनुभव गर्न अवश्य पाउनुहुने छ । आफ्नो देशको र व्रह्माण्डकै भलाई हुने यस पुण्य कार्यमा जे जसरी सकिन्छ -सेवा, सहयोग गर्नुहोस् र सहभागी हुनुहोस् । भदौ १० गते अनुष्ठान सम्पन्न भएपछि आफ्नो योगदान सम्झेर गर्व गर्न पाउनुहुनेछ । तपाईं हामीले व्यक्तिगत रुपमा प्रत्यक्ष लाभ प्राप्त भएन भने पनि अप्रत्यक्ष लाभ अवश्य हुनेछ । वातावरण, समाज, राजनितिक आर्थिक क्षेत्रमा भएका संकटहरु समाधान हुँदैजानेछ । त्यसले हामीलाई पनि लाभ मिल्ने र भलाई हुनेछ । विस्तृत जानकारी युट्यवमा हेर्नुहोस् ।    • पृथ्वी ध्वस्त गर्न नदिने, शक्तिशाली व...      • खुशिको खवर ! विना प्रलय कलिको अन्त्य ...  

Comments