Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб Pareli Rujhai Timro (परेलि रुझाई तिम्रो) Shaan Latest Karaoke в хорошем качестве

Pareli Rujhai Timro (परेलि रुझाई तिम्रो) Shaan Latest Karaoke 9 месяцев назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



Pareli Rujhai Timro (परेलि रुझाई तिम्रो) Shaan Latest Karaoke

यस युट्युब च्यानलमा रहेका "कराओके गीतहरु" हामीले नेपाली गीत संगीत क्षेत्र प्रति रुचि राख्ने, सङ्गितप्रेमी मन-मुटुहरुका लागि अपलोड गरेका हौ । त्यसैले जति पनि आदरणिय सर्जक तथा श्रस्टाहरु: गीतकार, संगीतकार, गायक-गायिकाहरु, निर्माता-निर्दशकहरु र प्रोडक्सन कम्पनीहरु हुनुहुन्छ, तपाईंहरुलाई हामी श्रदापूर्वक सम्मान गर्दछौं । यदि हामीले अपलोड गरेका गीतहरु कपीराइट हुनगएमा हृदय देखिनै माफी चाहान्छौ । यस भिडियोमा प्रयोग गरिएका गीतहरूको हामीसँग कुनै अधिकार छैन। प्रतिलिपि अधिकार नोट: गीतको मौलिक प्रतिलिपि अधिकार गायक वा सिर्जनाकर्तासँग रहन्छ। सबै अडियो प्रतिलिपि अधिकारहरू सही सर्जक तथा श्रस्टाहरुका सम्पत्ति हुन् र यो भिडियोको सामग्री गैर-व्यावसायिक र गैर-नाफामुखी प्रयोगको लागि मात्र हो। नेपाली संगीत प्रेमीहरूले यो सेवा प्रयोग गरे बापत स्वैच्छिक सहयोग गर्न चाहेमा सधैं स्वागत छ। PayPal ID :paypal.me/karaokegallerynepal Esewa ID: 9860822203 हामी नेपाली हुनुको नाताले आफ्नो भाषा, गित र संगीतलाई माया,ममता र जगेर्ना गरौ। धन्यवाद🙏 #trending #nepalisong #viral 🎼 गीत- परेली रुझाई तिम्रो 🎙️ स्वर- शान मुखर्जी ✍️ शब्द- सुरेश अधीकारी 🎸 सङ्गित- सुरेश अधीकारी 🎬️ चलचित्र- पर्खि बसे 🌐 Original Video Link-    • Pareli Rujhai Timro || Nepali Movie P...  

Comments