Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб मितेरी संगीतका सूत्रधार जसले नेपाल र दार्जिलिङको संगीतलाइ जोडे : कवि,गीतकार नगेन्द्र थापा в хорошем качестве

मितेरी संगीतका सूत्रधार जसले नेपाल र दार्जिलिङको संगीतलाइ जोडे : कवि,गीतकार नगेन्द्र थापा 1 год назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



मितेरी संगीतका सूत्रधार जसले नेपाल र दार्जिलिङको संगीतलाइ जोडे : कवि,गीतकार नगेन्द्र थापा

मितेरी संगीतका सूत्रधार जसले नेपाल र दार्जिलिङको संगीतलाइ जोडे : कवि,गीतकार नगेन्द्र थापा मुगा, धनकुटामा जन्मेका नगेन्द्र थापा नेपाली सुगम सङ्गीतको एक स्रष्टा, द्रष्टा अनि अभियन्ता हुन्। सन् ६० को दशकमा थापा स्नातक तह अध्ययन निम्ति दार्जीलिङ पुग्दा नेपाली आधुनिक सङ्गीतको आकाशमा सुनौला रङ्ग भरिंदै थियो। त्यसैवेला थापाले पनि कूची समाते र त्यस सङ्गीताकाशमा थोरै तर चम्किला रङ भरिदिए। दार्जीलिङको नर्थ पोइन्टमा बिए अध्ययन गर्दा थापाले ‘क्लासमेट’ मात्र नभएर ‘बेन्चमेट’ का रूपमा गोपाल योञ्जन र पिटर जे. कार्थकलाई भेटे। अनि हिमालय कला मन्दिरका साँझका महफिलहरूमा सहभागी हुन थाले। त्यसैवेला गोपालको सङ्गीत र कुमार सुब्बाको स्वरको ‘साँझको तारा डुबी गयो पारि हिमालमाथि’ ले थापालाई गीतकारका रूपमा दार्जीलिङमा राम्रो पहिचान दियो। तर, कुनै परिकथा झैं जब नेपालका उदीयमान गायक नारायणगोपाल आफ्नी ‘प्रेयसी’ पेमला अनि रेकर्ड निम्ति आवश्यक गीतहरू खोज्दै दार्जीलिङ आए, नगेन्द्र थापा, नारायण गोपाल र गोपाल योञ्जन सिर्जना र सङ्गतका ‘ट्रियो’ (त्रय) बन्न पुगे। यसैवेला थापारचित चिनारी हाम्रो धेरै पुरानो, बिर्सेर फेरि मलाई नहेर र सँगाल घुम्टोहरूले उनलाई गीतकारको राष्ट्रिय ख्याति दिलायो। #nagendrathapa#narayangopal#gopalyonjan#miteriyug#prakash_sayami #Nepali_Film_Update #Old_Nepali_Film_Information #prakashsayami5 #Sayami यो च्यानलबाट सार्वजनिक भएका सामग्रीहरू बिना अनुमति कसैले प्रयोग गरेमा कानुन अनुसार प्रतिलिपी अधिकारको प्रयोग गरिने छ । Copying without permission the materials published by this channel is prohibited. Otherwise Copyright will be used statutorily.

Comments