Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб Divorce : सम्बन्ध विच्छेद कसरी गर्ने / कानून : सबैले जानुन - ८ / Divorce Law in Nepal в хорошем качестве

Divorce : सम्बन्ध विच्छेद कसरी गर्ने / कानून : सबैले जानुन - ८ / Divorce Law in Nepal 3 года назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



Divorce : सम्बन्ध विच्छेद कसरी गर्ने / कानून : सबैले जानुन - ८ / Divorce Law in Nepal

सम्बन्ध विच्छेद भनेको पती पत्नी बीचको नाता सम्बन्धअन्त्य गर्नु हो । यसलाई पारपाचुके, छोडपत्र भनिन्थ्यो भने परिस्कृत रुपमा सम्बन्ध बिच्छेद भन्ने गरिन्छ । यसलाई अंग्रेजिमा Divorce भनिन्छ भने नेपालमा पनि डिभोर्स भन्नेशब्द नै बढी प्रचलनमा रहेको पाईन्छ । नेपालको कानुनी ब्यवस्थालाई नियाल्दा महिला र पुरुषले स्वतन्त्रताको अधिकारको अभ्यास गर्न पाएको भन्ने तथ्य सजिलै अनुमान गर्न सकिन्छ, किनकी सम्बन्ध बिच्छेद गर्नु भनेको आफ्नो स्वतन्त्रताको अभ्यास गर्नु पनि हो । सम्बन्ध बिच्छेद गर्दा श्रीमान वा श्रीमतीको सामाजिक, मानसिक तथा शारीरिक अवस्था माथि आई पर्ने आकस्मीक समस्याबाट बच्न सकिन्छ । त्यसै गरी श्रीमान श्रीमती बिचको पारिवारिक द्वन्द तथा तनावबाट मुक्ती पाई स्वतन्त्र जीवन यापन गर्न सहज वातावरण बनाउन सहयोग गर्दछ । यो भिडियो मार्फत नेपाल मा हाल रहेको सम्बन्ध बिच्छेद सम्बन्धी कानून कस्तो छ् र कसरी सम्बन्ध बिच्छेद गर्न सकिन्छ भन्ने बारेमा पूर्ण जानकारी दिने कोशीस गरिएको छ् । थप जानकारी चाहिएमा ९८४११६२७१६ मा वा यो ईमेल मा संपर्क गर्नु होला : [email protected] / Divorce, also known as dissolution of marriage, is the process of terminating a marriage or marital union.[1] Divorce usually entails the canceling or reorganizing of the legal duties and responsibilities of marriage, thus dissolving the bonds of matrimony between a married couple under the rule of law of the particular country or state. In this video, we have presented existing legal provisions regarding the divorce process in Nepal, Divorce Law . If you want to know further information about it you can contact us through email: [email protected] / you can also call us on 9841162716 Thank you #DivorceLawInNepal #Divorce #सम्बन्धबिच्छेद #Law #Nepal #sambandhabichchhed

Comments