Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб प्रधानमन्त्रीज्यू जातजातिका नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्नुस् : योगेश भट्टराई в хорошем качестве

प्रधानमन्त्रीज्यू जातजातिका नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्नुस् : योगेश भट्टराई 3 месяца назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



प्रधानमन्त्रीज्यू जातजातिका नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्नुस् : योगेश भट्टराई

नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिनुभएको छ । प्रतिनिधिसभा बैठकमा शुक्रबार उहाँले विभिन्न जाति, भाषा, धर्म, संस्कृतिको नाममा आगो बाल्न सकिन्छ कि भनेर दुष्प्रयत्न नगर्न प्रधानमन्त्री दाहाललाई चेतावनी दिनुभएको हो । उहाँले संविधान संशोधन अग्रगमनका लागि गर्न लागेको बताउनुभयो । उहाँले पश्चगमनका लागि संविधान संशोधन नगर्ने स्पष्ट पार्नुभयो । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?... Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurTVHD Twitter:   / kantipurtvhd   Instagram:   / kantipurtvhd  

Comments