Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб बिहान ७ बजेको कान्तिपुर समाचार, १३ असोज २०८१ | Kantipur Samachar в хорошем качестве

बिहान ७ बजेको कान्तिपुर समाचार, १३ असोज २०८१ | Kantipur Samachar 7 часов назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



बिहान ७ बजेको कान्तिपुर समाचार, १३ असोज २०८१ | Kantipur Samachar

बिहान ७ बजेको कान्तिपुर समाचार, १३ असोज २०८१ | Kantipur Samachar आजका मुख्य समाचार * बाढी, पहिरो र डुबानबाट काठमाडौं उपत्यकामा ३७ सहित ११२ को मृत्यु / ६८ बेपत्ता / धादिङको झ्याप्ले खोलामा पहिरोमा पुरिएका बसबाट १४ जनाको शव निकालियो / उद्धार कार्य जारी । * देशका अधिकांश राजमार्ग पूर्णरुपमा ठप्प / काठमाडौं जोड्ने सबै नाका बन्द / करिब १३ सय मेगावाट बिजुली उत्पादन रोकियो / तीन दिन शैक्षिक संस्था बन्द गर्न सरकारको आग्रह । * विपद्‍मा ज्यान गुमाएकाको परिवारलाई राहत उपलब्ध गराउने सरकारको निर्णय / सर्वदलीय बैठक बस्दै / आजदेखि मौसममा क्रमिक रुपमा सुधार आउने । * इजरायलले दक्षिणी लेबनानमा गरेको पछिल्लो आक्रमणमा कम्तिमा २० जनाको मृत्यु, ६५ घाइते / मृतकमा अधिकांश चिकित्सक र अग्नि नियन्त्रक । * क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमको खराब प्रदर्शन जारी / त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग १४ रनले पराजित / समस्या ब्याटिङमै । #KantipurSamachar #KantipurNews #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?... Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtel... Twitter:   / kantipurtvhd   Instagram:   / kantipurtvhd  

Comments