Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб सपना पछ्याउँदै, भोक–भोकै हिडेर अमेरिका पुगेका नेपाली।Such misery for reach America ! в хорошем качестве

सपना पछ्याउँदै, भोक–भोकै हिडेर अमेरिका पुगेका नेपाली।Such misery for reach America ! 3 года назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



सपना पछ्याउँदै, भोक–भोकै हिडेर अमेरिका पुगेका नेपाली।Such misery for reach America !

सपनाको देश अमेरिकाको अध्याँरो यात्रा अमेरिकामा नेपाली लाइफको यो छैठौ श्रृङखला हो । अमेरिका, अर्थात धेरैको सपनाको देश । नेपालमा वर्षेनी डिभी भर्ने र भीशाको लागी लाइन लाग्ने हज्जारौ, लाखौ नेपालीहरुले जान मरिहत्ते गरिरहेको देश हो अमेरिका। केहि वर्ष अघि यो देशको एक छेउबाट अर्को छेउ पुगेर धेरै नेपालीहरुलाई भेटदा तीनका कथा–ब्याथा सुनेपछि नेपालबाट हेर्दा देखिने अमेरिकाको नेपाली लाइफ सोचे भन्दा फरक पाए । सपनाको देश आएका नेपालीहरुको संघर्ष पुगेकै दिनबाट सुरुहुने रहेछ । यस च्यानलको अमेरिकामा नेपाली, संघर्ष र सफलताका कथाहरुको अघिल्लो श्रृङ्खलाहरुमा पनि समेटिएको छ । जुन नेपाली लाइफको 'प्ले लिष्ट'    / nepalilife   मा गएर तपाईले हेर्नसक्नु हुनेछ । यस श्रृङ्खलामा अने्कौ हण्डर खेपेर, भोक–भोकै जंगल–खो्लाको बाटो हिडेर ५० दिनमा अमेरिका छिरेर शरणार्थी जीवन बिताउन बाध्य शिव कुमार लिम्बुको दुःखको कथा समेटेका छौ । नेपालमा दलाललाई लाखौ रुपैया बुझाएर सिंगापुर हुदै दक्षिणी अमेरिकाका देशहरुहुदै पैदल हिडेर अमेरिका छिरेका लिम्बुको कथाले ति सयौं नेपालीहरुको प्रतिनिधीत्व गर्छ जो सपनाको देश खेज्दै यसरीनै ज्यानको जोखीम मोलेर अमेरिका पुगेका थिए, छन। यस च्यानलको भिडीयो मन परे लाईक, शेयर र सस्क्राईब गर्नुहुन अनुरोध गर्दछु । भीडियोहरु हेरेर सुझाव र प्रतिक्रिया दिदै गर्नुहोला। Nepali Life in USA कथा–6 Such misery for 50 days reach America! Shiv Kumar Limbu in USA Video/Interview & Editing: Dambar Krishna Shrestha Background Music : Youtube Audio Library @Nepali Life YouTube Channel Email : [email protected] Facebook:   / nepalilife   instagram: nepalilife Twitter: @nepali_life

Comments