Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб कांग्रेसबाटै मागियो गृहमन्त्रीको राजीनामा, गगन आक्रामक, ओली बचाउमा | Global Report в хорошем качестве

कांग्रेसबाटै मागियो गृहमन्त्रीको राजीनामा, गगन आक्रामक, ओली बचाउमा | Global Report 4 дня назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



कांग्रेसबाटै मागियो गृहमन्त्रीको राजीनामा, गगन आक्रामक, ओली बचाउमा | Global Report

गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने बिषय जोडतोडले उठ्न थालेको छ । बिपत्तीको बेला आफ्नो योग्यता प्रमाणित गर्न नसकेको भन्दै प्रतिपक्षले मात्रै नभएर उनको पार्टी कांग्रेसभित्र पनि आलोचनाको केन्द्रमा छन् । जसका कारण लेखकमाथि राजीनामाको दबाब बढ्न थालेको छ । आफ्नै पार्टीका नेताहरुले आलोचना गरिरहेका बेला लेखकलाई प्रधानमन्त्री केपी शर्मा ओल ीभने बचाउमा देखिएका छन् ।#rameshlekhak #gaganthapa #rabilamichhane ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ । Twitter : twitter.com/GlobalTVHD1 Facebook : facebook.com/globaltvnepal Tiktok : tiktok.com/@globaltvhd Website : globaltvnepal.com तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

Comments