Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб बाइबल को ६७ औं पुस्तक | TOP Nepal в хорошем качестве

बाइबल को ६७ औं पुस्तक | TOP Nepal 3 года назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



बाइबल को ६७ औं पुस्तक | TOP Nepal

बाइबलविद हरु को खोज र विवरण अनुसार हाल सम्म मा बाइबल मा ६६ वोटा पुस्तक छन् र लगभग ४० जना लेखक हरु ले लेखे भन्ने जानकारी प्रस्तुत गरेको पाइन्छ। तर वास्तविकता फरक छ त्यहाँ ६७ औं पुस्तक पत्ता लागेको छ जुन बाइबल भित्र नै छ कृपया भिडियो हेर्नुहोस जहाँ तपाई ले स्पस्ट बुझ्नुहुनेछ। यति मात्र होइन कि त्यो पुस्तक कति महत्वपूर्ण छ अनि लेखक हरु ४० जना मात्र थिए भन्ने कुरा लाइ पनि स्पस्ट रुप मा असहमति प्रकट गर्ने मात्र होइन तर त्यो गलत विवरण हो भन्ने प्रमाणित गर्नेछ। किनकि ६७ औं पुस्तक एक जना व्यक्ति ले मात्र लेखेका होइनन तर प्रेरित हरु (१४ जना), एल्डरहरु अनि पहिलो सदाब्दी का मण्डली का सम्पूर्ण सदस्य हरु मिलेर त्यो पुस्तक वा पत्र एन्टीओखिया, सिरिया र किलिकिया का अन्यजाति इसाई सदस्य हरु लाइ लेखेका थिए। यो "नसुनिएको सत्यता बाइबल बाट" परमेश्वर को प्रचारक दाजु एलि सोरियानो द्वारा यो अब प्रकट भएको छ। परमेश्वर लाइ धन्यवाद होस्। ************************ द ओल्ड पाथ (प्राचिन मार्ग विभिन्न भाषा अनुसार) एउटा सबै भन्दा लामो समय अवधि सम्म चलिरहने फ़िलिपिन्श देखि स्थापित धार्मिक कार्यक्रम हो। Brother Eli F soriano, जो प्रख्यात रुपमा दाजु एलि को रुप मा चिनिनुहुन्छ, साथै दाजु दानिएल, उहाँहरु यो रेडियो अनि टेलिभिजन र अनलाइ धार्मिक कार्यक्रम को संचालक हुनुहुन्छ । परमेश्वर को मण्डली को अन्तरास्ट्रिय सदस्य हरु द्वारा निर्मित, बिस्वाश को बारेमा, धर्म-सम्प्रदाय, आत्मिक कुराहरु, बाइबलले तोकेको सही मार्गमा हिंड्ने उचित तरिका को बारेमा दाजु एलि लाइ प्रत्यक्ष रुपमा आफ्नो प्रस्न सोधी सत्यता को खोजि गर्ने हरेक लाइ यो कार्यक्रम ले सेवा पुर्याउँदछ। हामीलाई सम्पर्क गर्नको लागि, Ncell :9824146682 Ncell: 9823805626 Ncell:9815112013 तपाईं ले हामिलाई फेश्बुक पेज मार्फत पनि शन्देश पठाउन सक्नुहुन्छ:   / prachinmarganepal  

Comments