Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | कार्तिक ३, शनिबार दिउँसो ३ बजे | AP1HD в хорошем качестве

AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | कार्तिक ३, शनिबार दिउँसो ३ बजे | AP1HD Трансляция закончилась 2 часа назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | कार्तिक ३, शनिबार दिउँसो ३ बजे | AP1HD

NEWS PRESENTER : NIRAJ RAJ JOSHI HEADLINES: १.सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई भोलि मात्रै अदालत उपस्थित गराइने, रास्वपाद्वारा पोखरा र काठमाडौंमा प्रदर्शन । कास्की हिरासतमा समर्थकद्वारा ठाँउठाँउमा प्रदर्शन २. पूर्वप्रधानन्यायाधीश मिश्रको नेतृत्वमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग सिफारिस समिति गठन, नियुक्तिमा ढिलाई नगर्न सरोकारवालाको दबाब । सिफारिस समिति नियुक्तिमा ढिलाई नगर्न सरकारलाई दबाब ३. बाढीले पुल बगाएपछि उत्तरी नाका तातोपानीबाट आयात ठप्प, सयौं कन्टेनर बाटोमै अलपत्र, स्थानीयबासीको जनजीवन कष्टकर । बाढीले बर्बाद सयौ कन्टेनर बाटोमै अलपत्र ४. दशैंपछिको यो साता सेयर बजार उत्साहप्रद, कारोबार भएका तीनै दिन नेप्सेमा वृद्धि, औसत कारोबार रकम ५ अर्ब ३० करोड । साताको सेयर तीनै दिन नेप्सेमा र, ५. अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले भोलि घरेलु टोलीविरूद्ध खेल्दै, लगातार दोस्रो जित निकाल्दै सिरिज आफ्नो पक्षमा पार्ने नेपालको योजना । टि-ट्वान्टी क्रिकेट सिरिज जित्ने नेपालको योजना Download "AAFNO DIGITAL" APP: https://t.ly/kfUgh Press the Bell icon to get all the News Update. ►https://www.youtube.com/c/ap1hdoffici... Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Connect with us ►Instagram:   / ap1hdtelevision   ►TikTok:   / ap1hd_tv   ►YouTube:    / ap1hdofficial   ►Twitter:   / ap1hdtv   ► Facebook:   / ap1tv   ►Website: https://ap1.tv/ ©2024 AP1HD™ #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Comments