Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб मध्य असोजमा उर्लिएको नारायणी, रेकर्डै तोड्नेगरी पुग्यो १३.४३ मिटरसम्म जलस्तर । Flood in Narayani । в хорошем качестве

मध्य असोजमा उर्लिएको नारायणी, रेकर्डै तोड्नेगरी पुग्यो १३.४३ मिटरसम्म जलस्तर । Flood in Narayani । 13 часов назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



मध्य असोजमा उर्लिएको नारायणी, रेकर्डै तोड्नेगरी पुग्यो १३.४३ मिटरसम्म जलस्तर । Flood in Narayani ।

पछिल्लो ३ दिनयताको लगाताारको वर्षाका कारण नारायणीमा भेल बर्खायामजस्तै उर्लिएको छ । यहाँ मात्रै होइन, मुलुकभर भइरहेको भारी वर्षाका कारण यस्तो लाग्छ देश नै पानीमा तैरिरहेको छ । जल मापन केन्द्र र स्थानीय जानकारहरुका अनुसार नारायणीमा हालसम्मकै ठूलो बाढी आएको हो । दिउँसो करिब १ बजेतिर नारायणघाटस्थित नारायणी पुल नजिकको क्षेत्रमा जलस्तर १३.४३ मिटर मापन भएकाे जल तथा मौसम विज्ञान विभागकाे वेबसाइटमा उल्लेख छ। यो स्थानमा जलस्तर ११ मिटर पुग्नुलाई खतराको तह पार गरेको मानिन्छ । शनिबार दिउँसोसम्म चितवनलगायत देशैभर बाढीपहिरोले ठूलो मात्रा जनधनको क्षति पुगेको छ । घरबास गुम्नु मात्रै होइन, धेरै परिवारले आफ्ना सदस्य नै गुमाए । याे वर्षको मनसुन सकिनै लाग्दा भएको भारी वर्षाले चितवन र आसपासको क्षेत्रमा के-कस्तो क्षति पुग्यो त ? ******************************************************************************* सम्पर्क : [email protected] वेबसाइट : https://padachap.com/ फेसबुक :   / padachap   ट्विटर (एक्स) : https://x.com/padachap टिकटक :   / padachap   ******************************************************************************* यस च्यानलमा प्रस्तुत भएका सामग्री वा अंश अनुमतिबिना कुनै पनि माध्यमबाट प्रकाशन/प्रशारण गर्न पाइने छैन । त्यसो गरिएको पाइएमा कानुनी उपचारमा जान बाध्य हुनेछौं। धन्यवाद ! *******************************************************************************

Comments