Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб सञ्चय कोष कटाउनु भएको छ ? थाहा पाइ राख्नुस् | कर्मचारी सञ्चय कोषबाट पाइने सुविधा के के छन ? в хорошем качестве

सञ्चय कोष कटाउनु भएको छ ? थाहा पाइ राख्नुस् | कर्मचारी सञ्चय कोषबाट पाइने सुविधा के के छन ? 1 год назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



सञ्चय कोष कटाउनु भएको छ ? थाहा पाइ राख्नुस् | कर्मचारी सञ्चय कोषबाट पाइने सुविधा के के छन ?

सञ्चय कर्तालाई सुविधै सुविधा | कर्मचारी सञ्चय कोषबाट पाइने सुविधा के के छन ?Employee Provident Fund . सञ्चय कोष कटाउनु भएको छ ? थाहा पाइ राख्नुस् | कर्मचारी सञ्चय कोषबाट पाइने सुविधा के के छन ?#ARTOFTEACHING2021 ➤भिडियोको बारेमा आज यसको भिडियो सामग्रीमा यहाँहरुलाई हार्दिक स्वागत छ । यस भिडियो सामग्रीमा कर्मचारी सञ्चय कोषद्वारा सञ्चय कर्ताहरुलाई उपलव्ध गराएका विभिन्न सेवा सुविधाहरुका वारेमा प्रस्तुत गर्ने प्रयास गरेको छु । कर्मचारी सञ्चय कोष (क.सं. कोष), कर्मचारी सञ्चय कोष ऐन, २०१९ अन्तर्गत स्थापना भएको हो । नेपाल सरकारको तर्फबाट सरकारी, सार्वजनिक तथा निजी क्षेत्रका कर्मचारीहरूका लागि सञ्चय कोष व्यवस्थापन गर्दछ । पेन्सन कोष ऐन, २०७५ बमोजिम आर्थिक वर्ष २०७६/७७ देखि नियुक्त हुने नेपाल सरकारका कर्मचारी र अन्य सार्वजनिक क्षेत्रका कर्मचारीहरूका लागि योगदानमा आधारित पेन्सन योजना व्यवस्थापन गर्ने जिम्मा दिइएको छ । कर्मचारी सञ्चय कोषको नेपाल सरकारसँगको सम्बन्ध अर्थ मन्त्रालय मार्फत हुने गर्दछ । employee provident fund . ➤मेरो बारेमा म बिदुरहरि आचार्य नेपाल सरकारको शाखा अधिकृत (आठौं तह) । शिक्षक सेवा आयोग/लोक सेवा आयोग तयारीका लागि विविध विषयहरुको बारेमा स्पष्ट जानकारीमूलक भिडियो सामग्रीहरु तथा सामुदायिक विद्यालयले गरेका अभ्यासहरु,शिक्षक तथा विद्यार्थीहरुका प्रतिभा प्रस्फुटन, (पुस्तान्तरण) अथवा अग्रजहरुका अनुभवबाट भावि पुस्ताले सिक्नु पर्ने कुराहरुका बारेमा अग्रजहरुको अनुभवसहितको भिडियो निर्माण तथा समसामयिक जानकारिमूलक सामग्रीहरुका बारेमा यस च्यानलमा अपलोड गर्ने प्रयास गरेको छु । यहाँहरुलाई यस सम्वन्धी विषयवस्तु सिकाइकालागि थोरै भए पनि मद्दत मिलेमा मेरो प्रयास सार्थक भएको सम्झिने छु । मलाई विश्वास छ Like , Comment , र Share मार्फत यहाँहरुले माया प्रदान गरिरहनु हुनेछ। धन्यवाद । ➤ च्यानल SUBSCRIBE गर्नेका लागि कृपया Click गर्नुहोस् : https://bit.ly/N53c2W Please Connect With: Website: https://www.bidurhari.com.np/ Facebook Page :   / acharya.bidurhari   Tags: #communityschool, #कर्मचारीसञ्चयकोष , #सामुदायिकविद्यालय, #employeeprovidientfund #epfnepal #सञ्चयकोषनेपाल

Comments