Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб Bandipur Rural Municipality | बन्दिपुर गाउँपालिकाको वृतचित्र в хорошем качестве

Bandipur Rural Municipality | बन्दिपुर गाउँपालिकाको वृतचित्र 3 года назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



Bandipur Rural Municipality | बन्दिपुर गाउँपालिकाको वृतचित्र

बन्दिपुर गाउँपालिका, गण्डकी प्रदेश तनहुँ जिल्लामा पर्यटकीय महत्त्व बोकेर १०२ बर्ग कि.मि. क्षेत्रफलमा फैलिएको सानो तर विविधताले सजिएको सुन्दर गाउँपालिका हो। आ.व. २०७०/७१ (२०७१ बैशाख २५ गते) मा साविक धरमपानी र बन्दिपुर गाउँ विकास समितिहरुलाई समेटेर बन्दिपुर नगरपालिका घोषणा गरिएको थियो। वि.स. २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम भएसंगै साविक बन्दिपुर नगरपालिका, घाँसीकुवाका गा.वि.सका १ र ९ वडाहरु र केशवटार गा.वि.सका १, ८ र ९ वडाहरुलाई समावेश गरि ६ वडाहरु सहितको बन्दिपुर गाउँपालिका घोषणा भएको हो। बन्दिपुर, तनहुँ जिल्लाको पुरानो सदरमुकाम हो। यो शहर मोटर यातायातको सुविधा नहुँदा पश्चिम पहाडका तनहुँ, कास्की, लम्जुङ्ग, गोर्खा र मनाङ्गको लागि दक्षिणबाट सामान ल्याउने मुख्य व्यापारिक नाकाको रुपमा विकास भएको थियो। यस ठाउँबाट बि.स. २०२५ सालमा सदरमुकाम दमौली सारिए पनि सांकृतिक सम्पदा र प्राकृतिक मनोरमताको प्रचारप्रसारसंगै बन्दिपुर व्यापारिक नाकाबाट पर्यटकीय स्थानको रुपमा विश्वभर नै प्रसिद्धि छ। बन्दिपुर गाउँपालिका भित्र १० वटा सामुदायिक होमस्टेहरु र विभिन्न स्तरको १२४ होटेलहरु रहेका छन। बन्दिपुर गाउँपालिका अन्तर्गत विशेष पर्यटकीय सम्भाब्यता बोकेका मुख्य स्थानहरु १. बन्दिपुर बजार : प्राचिन नेवारी सम्पदा संरक्षित क्षेत्र २. सिद्ध गुफा : नेपाल कै सवैभन्दा ठुलो प्राकृतिक गुफा ३. टुडिखेल : मर्स्याङ्दी उपत्याका र हिम श्रीङ्खला दृष्टिगोचर ४. थानीमाई र मुकुन्देश्वरी : बन्दिपुर बजार, मर्स्याङ्दी उपत्याका र हिम श्रीङ्खला दृष्टिगोचर ५. तीनधारा : बन्दिपुरको खानेपानी आपुर्ती गर्ने पुरानो र मुख्य श्रोत ६. संस्कृति : मगर, गुरुङ्ग, नेवार आदी बन्दिपुर शाहसिक खेलहरु जस्तै प्याराज्लाडिङ, रक क्लाइम्विङ, र्‍याफ्टिङ र ट्रेकिङ्ग ट्रेल तथा रुटहरु पनि रहेका छन भने पर्यटन विकासको लागि गाउँपालिकामा तपशिल बमोजिमका गौरवका योजनाहरु गुरुयोजनामा समावेश गरि काम थालनि गरिएको छ। १. बन्दिपुर विकास गुरुयोजना - २० बर्षे दिर्घकालिन गुरुयोजना २. बन्दिपुर सिसाको भ्यु पोईन्ट - टुडिखेल, बन्दिपुरको सम्पदाहरु भल्कने ३. थानिमाई-मुकुन्देश्वरी स्तम्भपथ - मिनि ग्रेटवाल ४. बन्दिपुर तालपार्क - सिंचाई तथा पर्यटन विकासको लागि ५ बर्ग किमीमा फैलने ताल Bandipur Rural Municipality is expanded over 102 Sq.KM with Tourism Prospect of Mahabharat Hilly Range of Tanahun, Gandaki Province, Nepal. On Fiscal Year 2070/071 (BS 2071/01/25) Bandipur Village Development Committee(VDC) and Dharampani Village Development Committee(VDC) was merged into Bandipur Municipality. After the Implication in Federal Nepal in 2073, Bandipur Municipality (1-11), Ghasikuwa VDC (1,9) and Keshavtar VDC(1,8,9) were structured into Bandipur Rural Municipality with six wards. Bandipur was a business transit of Kaski, Lamjung,Gorkha and Manang districts before it was connected by a motorable road. Although the headquarter of Tanahun was moved to Damauli in 2025 BS, the promotion of natural beauties and cultural diversity turned this quaint hill station into a world renowned tourist destination. There are 10 inexpensive community homestays and reasonable 124 hotels in Bandipur. Major tourist attraction points in Bandipur Bandipur Bazaar : quaint Newari culture reservation Siddha Cave : biggest natural cave in Nepal Tundikhel : Marshyandi Corridor and Himayan Range View point Thanimai & Mukundeshwori : View point Tindhara : Landmark Cultural asset : Magar, Gurung, Newar, Aryan etc Even though there are many adventurous games like paragliding, rock climbing, rafting and trekking trails/route, Bandipur Rural Municipality has a long term tourism destination development plan included in its Master plan. Bandipur Theme Park - Glass View Point Thanimai-Mukundeshwori wall trail - concept Mini Great Wall Bandipur Lake - Irrigation and Tourism point

Comments