Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб कालिका उच्च माध्यमिक विद्यालय बुटवल रुपन्देही/Kalika higher secondary School Rupandehi-TCMD в хорошем качестве

कालिका उच्च माध्यमिक विद्यालय बुटवल रुपन्देही/Kalika higher secondary School Rupandehi-TCMD 8 лет назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



कालिका उच्च माध्यमिक विद्यालय बुटवल रुपन्देही/Kalika higher secondary School Rupandehi-TCMD

कर्तव्यनिष्ट शिक्षक उत्कृष्ट विद्यालय रुपन्देही जिल्लाको बुटवलस्थित कालिका उच्च माध्यमिक विद्यालय सामुदायिक विद्यालयको उत्कृष्ट नमुना नै भने पनि फरक पर्दैन । यहाँको नेतृत्वको सक्षमता, शिक्षकको जाँगर र अभिभावको सहयोग राम्रोसँग मिलेको छ । त्यसको प्रतिबिम्ब विद्यार्थी र कक्षाकोठामा पनि देख्न सकिन्छ । शिक्षण शैलीमा सुधार,स्तरीय शैक्षिक वातावरणका कारण यहाँको शैक्षिक उपलब्धि पनि जिल्लाकै नमुना हो । यस भिडियोमा सामुदायिक विद्यालयको नमुनाका रुपमा कालिकालाई देख्न पाइन्छ । More detail, Log on: www.tcmd.org

Comments