Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб Sarakar Aakha Khol Hamro Lagi Baneko Nitiniyama Nai Mageko Ho 😔 в хорошем качестве

Sarakar Aakha Khol Hamro Lagi Baneko Nitiniyama Nai Mageko Ho 😔 4 месяца назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



Sarakar Aakha Khol Hamro Lagi Baneko Nitiniyama Nai Mageko Ho 😔

Namaskar🙏 to everyone who’s here to watch our vlog Do you love this vlog ? If you love this then don't forget to hit the subscribe button🔔 Watch Last Vlog 👉    • 22 Dina Paxi Balla Bhai Lai Sancho La...   Social links 👇 Instagram https://instagram.com/hira_bohara?igs... Facebook   / bhumi.bohara.75   Tiktok https://www.tiktok.com/@hira_bohara2.... Twitter https://twitter.com/HiraBohara4?t=fsA... आदरणीय दिपक भण्डारी दादा सरकार अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि ऐन २०७४ र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि नियमावली २०७७ अनुसार अपाङ्गता भएका व्यक्तिहरूले पाउने अधिकार तुरुन्तै दे ! भनेर गत चैत ६ गतेदेखि अनिश्चितकालीन धर्ना सुरु गर्नु भएको थियो ।  चैत १४ मा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र भण्डारी दादा बीच माग सम्बोधनको सहमति भएको थियो । सहमतिअनुसार सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवा यही बैशाख १ देखि सुरु गर्ने भनिएको थियो ।  यसका लागि तीन सदस्यीय समिति गठन गरेर आवश्यक कार्यक्रम र मापदण्डको मस्यौदा प्रतिवेदन बनाइयो । तर प्रतिवेदन लागू भएन भण्डारी दादा यही वैशाख १८ देखि पुनः अनसन बस्नु भएको छ। र हामी सबैले एकजुट भएर साथ दिनु पर्छ दादालाई उहा आफ्नो लागि हैन हाम्रो लागि अनशन बस्नु भएको हो हामी जस्ता कैयौं अपाङ्गता भएका व्याक्तिहरुको लागि बस्नु भएको हो भोलि आउने अपाङ्गता भएका भाबी पुस्ताको लागि अनशन बस्नु भएको हो हामी मात्र हैनौ भोलि हामी जस्ता अरु अपाङ्गता व्यक्तिहरु जन्मेर हामी जस्तो दु:ख भोग्नु पर्दैन कानुनमा भएको अधिकार लागू भयो भने दिपक दादाले भनु हुन्छ मलाई मेरो पिर छैन म मर्ननी त्यार छु तर अपाङ्गता भएको व्यक्तिले अधिकार पाउनु पर्छ । #imwithdipakbhandari #hirabohara #youtube #vlogs #kathmandu

Comments