Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб यात्रा अमेरिकाको । उईले उईलेको तीज-४Uile Uileko teej-4 |Pabitra Rasaily,BB Anuragee खाट्टी तीज 2024. в хорошем качестве

यात्रा अमेरिकाको । उईले उईलेको तीज-४Uile Uileko teej-4 |Pabitra Rasaily,BB Anuragee खाट्टी तीज 2024. 1 месяц назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



यात्रा अमेरिकाको । उईले उईलेको तीज-४Uile Uileko teej-4 |Pabitra Rasaily,BB Anuragee खाट्टी तीज 2024.

वास्तविक तीज गीतका विषयवस्तुहरुमा नारीका वेदनाका साथै समसामयिक घटना वृतान्त,सामाजिक-राजनीतिक विकृतिप्रति झटारो,आफनै वैयक्तिक मनोभावना,आफ्नो जीवनकहानी तथा विशेष स्थानको भ्रमण यात्रासंस्मरण आदि पर्दछन् ।यस्ता विषय बनाएर तीज गीत गाउने चलन आजको हैन परापूर्वकालदेखिनै चलेको हो । आमाका अघिल्ला तीज प्रस्तुतिहरु"उईले उईलेको तीज भाग-१,२ र ३) मा आमाले भोगेको आफ्नै जीवनकहानीहरुलाई विषयवस्तु बनाईएको थियो ।जसलाई यहांहरुले अत्याधिक मन पराउनु भएको पनि थियो भने यसपाली भने आमालाई पहिलो पटक अन्तराष्ट्रिय जहाजमा चढ्ने र अमेरिका भ्रमण गर्ने अवसर जुर्यो ।एउटा भिरमा अल्झेको गाउमा जन्मेर हुर्केकी आमाका लागी यो अवसर सामान्य हैन ।अमेरिकाको साक्षात्कार गर्दा कस्तो अनुभुति भयो होला ?यो धेरै शुभचिन्तकहरुको चासो र कौतुहलताको विषय हो ।त्यसैले यसपाली यही नै आमाको तीज गीतको विषषवस्तु बनाईएको छ ।आशा छ यहाहरुले अवस्य मन पराउनुहुनेछ ।७९ बर्षीया आमाको यो जोश र जांगरलाई अवस्य कदर गर्नुहुनेछ भन्ने आशा गर्दछौं ।मनपरेमा लाईक,कमेन्ट र शेयर गरिदिनुहुन अनुरोध गर्दछु । Audio Credits : उईले उईलेको तीज भाग ४ यात्रा अमेरिका शब्द / संगीत संयोजन बिबि अनुरागी लय / स्वर पबित्रा रसाईली कोरस रत्नकुमारी सरिता सुनिता बिन्दु रोशनी प्रकृति बाँसुरी रत्न बिक "उत्सुक" सारङ्गी कमल कुमार विश्वकर्मा मादल पोषन घर्ति गितार किरन विश्वकर्मा रेकर्डिस्ट कमल थापा गोविन्द अनेक मिक्सिङ शुकुराम रसाईली मास्टरिङ श्यामस्वेत रसाईली स्टुडियो प्रिज्म स्टुडियो भिडियोमा उत्साह घिमिरे शिक्षा रसाईली बाँसुरी सुवास विश्वकर्मा मादल निशान्त विश्वकर्मा भगत सिंह किबोर्ड बिमल गौतम प्रकृति बिश्वकर्मा बिर्मा खड्का,सरिता बिक्,संगीता हर्मेल,पुजा सुनार,लक्ष्मी विश्वकर्मा,पुजा विश्वकर्मा,पुतली,पबित्रा,ममता,साहारा,सुदीप्ता,जमुना,सर्जक,प्रलेख,दित्या,देविसरा,रिता,कृपा,सदिक्षा,अन्जु,सुहाना,सुरक्षा,सुनिता,सुमिना छायाँकन ताराकान्त हरि अर्जुन लोहार सम्पादन अर्जुन लोहार रंग मिराज अर्याल व्यवस्थापन सुनिता रसाईली विशेष धन्यवाद राजशान्ति फाउन्डेसन युके रिमा डिजिटल प्रा. लि. प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियो प्रा. लि. सत्यवती कला केन्द्र सारङ्गी संन्सार परिवार जुनकिरी लाईभ स्टुडियो परिवार इनास अमेरिका आभार प्रेमराजा महत अमेरिका नारायण रायमाझी राजशान्ति सुनार बेलायत स्वरुपा रसाईली अमेरिका बिजयकुमार सुनार अमेरिका Flow me on Facebook   / bbanuragee1   All rights of this video is with BB Anuragee. यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ । © BB Anuragee, 2020 Mo. 9851074445

Comments