Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб पाथिभरामा के माग्न के लियेर जाने कस्ता भक्तहरु पुग्न सक्दैन माताकाे दर्शनमा!!रहस्य,kuber subedi!! в хорошем качестве

पाथिभरामा के माग्न के लियेर जाने कस्ता भक्तहरु पुग्न सक्दैन माताकाे दर्शनमा!!रहस्य,kuber subedi!! 7 лет назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



पाथिभरामा के माग्न के लियेर जाने कस्ता भक्तहरु पुग्न सक्दैन माताकाे दर्शनमा!!रहस्य,kuber subedi!!

पाथीभरा देवी विश्‍वास आस्था एवं पवित्रताकी देवी हुनुहुन्छ, त्यसैले पाथीभरा धाममा त्यसरी नै जानुपर्ने हुन्छ। धाममा जानलाई कुनै जात, धर्म वा लिङ्गको भेदभाव छैन र बन्देज छैन । "मनमा शुद्धता, देवीप्रतिको भक्तिभाव राखे पुग्ने तर पाथीभरा धाममा गर्भवति, रजस्वला (नछुने वा पर सरेकी) भएकी महिला, बरखी बारेको, मनमा लोभ, पाप बोकेको मान्छे गएको खण्डमा उनीहरूको सर्वनाश हुन्छ, ठूलो क्षति हुन्छ" भन्ने जनधारणा रहिआएको छ । पाथीभरा देवीको निम्ति पशु बलि अनिवार्य नभए पनि बलि चढाउनु अति उत्तम मानिन्छ । काटमार नगर्नेहरू देवीलाई स्वादिष्‍ट फलफूल तथा मिठाईको भोग चढाउँछन । पाथीभरा देवीलाई अटल शौभाग्यकी प्रतिकको रूपमा मानिन्छ। त्यसैले सबै किसिमका श्रद्धालु भक्तजनहरूले देवीलाई सौन्दर्य प्रशाधनका सामाग्री जस्तै सिन्दुर, टीका, गाजल, काँगियो, आदि पनि (एक किसिमको अनिवार्य रूपमा) चढाउने गर्दछन,बलिदिंदा हाेस बिधी नपुगेकाकनपुगेका भने कैले पनि राम्राे भयेकाे छैन।

Comments