Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб Online बाट सेयर कसरी बेच्ने?|TMS भनेको के हो?|TMS कसरी लिने कसरी प्रयोग गर्ने?|EDIS किन र कसरी गर्ने в хорошем качестве

Online बाट सेयर कसरी बेच्ने?|TMS भनेको के हो?|TMS कसरी लिने कसरी प्रयोग गर्ने?|EDIS किन र कसरी गर्ने 4 года назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



Online बाट सेयर कसरी बेच्ने?|TMS भनेको के हो?|TMS कसरी लिने कसरी प्रयोग गर्ने?|EDIS किन र कसरी गर्ने

Hello I am Binod नेपालको सेयर बजार सम्बन्धि कुनै पनि प्रश्न वा दुबिधा भएमा याहाहरुले सबै भन्दा तल युट्युब कमेन्टमा सोध्न सक्नु हुने छ। अनुभबको आधारमा यहाहरुलाइ सुझाब दिने छु। www.facebook.com/binodpaudels फेसबुकबाट पनि कुराकानि सुझाब लिन सक्नु हुने छ॥ ============================ सेयर बजारमा नयाँ वा पुराना सबै लगानी कर्तासबैले सबै कुरा जानेको बुझेको हुदैननै त्यसैले यो भिडियो र यो च्यानलको उद्धेश्य शेयर बजारको बारेमा आफ्ना अनुभबबाट सिकाउनु हो। ============================ यो भिडियोमा .......... TMS भनेको के हो? TMS कसरी प्राप्त गर्ने? TMS कसरि Login प्रयोग गर्ने? online बाट सेयर कसरी बेच्ने? EDIS किन र कसरी गर्ने? ============================ मेरो YOU-TUBE च्यानल लिंङ्क    / cinbinod   ============================ सेयर सम्बन्धि अन्य जानकारीमुलक भिडियो हरु ============================ meroshare logein कसरी गर्ने? सेयर भनेको के हो| नेपाल वा बिदेशबाटनै प्राथमिक सेयरमा कसरी लागानि? meroshare बाट IPO | FPO| RIGHT | DEBENTURE|MUTUAL Fund के हुन र कसरि apply गर्ने? भिडियो लिङक:    • सेयर भनेको के हो| नेपाल वा बिदेशबाट ल...   ============================‍ पुजीको भारित औसतलागात- weighted Average cost of capital-WACC पुजीगत लाभकर capital gain tax CGT कसरि निकाल्ने र किन? भिडियो लिङक:    • पुजीको भारित औसतलागात-weighted Averag...   ============================ connect ips भनेको के हो| connect ips मा बैक खाता कसरी link गर्ने|username id password कसारी बनाउने? भिडियो लिङक:    • connect ips भनेको के हो| connect ips ...   ============================ घरमै बसेर connect ips| बाट कसरी सेयरको पैसा तिर्ने? कसरी बैंकिङ कारोबार जुनसुकै bank transfer गर्ने? भिडियो लिङक:    • घरमै बसेर connect ips| बाट कसरी सेयरक...   ============================ नेपालीमा financial statement analysis|EPS|PE Ratio|Book value|Pb Ratio|Reserve सबै एउटै भिडियोमा भिडियो लिङक:    • नेपालीमा financial statement analysis...   ============================  सेयरमा ध्यान दिनु पर्ने १५ कुरा हरु| कसरि सेयरमा लगानी गर्ने? 2020 Nepal share market information| भिडियो लिङक:    • Nepal share market information| सेयरम...   ============================ _____धन्यबाद____

Comments