Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб Sampada Tailoring & Kapada Pasal, Chadani Chowk - Radhanagar (Morang)।। BS Nepal Ep.2 в хорошем качестве

Sampada Tailoring & Kapada Pasal, Chadani Chowk - Radhanagar (Morang)।। BS Nepal Ep.2 13 дней назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



Sampada Tailoring & Kapada Pasal, Chadani Chowk - Radhanagar (Morang)।। BS Nepal Ep.2

बिजिनेस संसार (नेपाल) को यो दोस्रो भाग हो, जसमा तपाइहरुले देख्न सक्नु हुने छ :- • सम्पदा टेलरिङ्ग को बारे जानकारी • योगेन्द्र सिवा जी ले आफ्नै गाउमा टेलरिङ्ग को व्यावसाय कसरी गर्नु भएको छ ? • बिजिनेस कि विदेश भन्दा वहाको को जवाफ के छ ? • योगेन्द्र सिवा जी ले बिजिनेस लाई कसरि लिनु भएको छ ? • नेपाल सरकार तथा स्थानिय सरकार ले व्यापारीहरुलाई के सेवा गर्दा, वहाहरुजस्ता अन्य संचालक हरुलाई राहत हुने छ ? देखि लिएर वहाले आफ्नो देश मै केहि गर्नु पर्छ, गरौ अनि अहिलेका युवा हरुलाई टेलरिङ्ग जस्ता सिप सिकाएर सिप मुलक युवा हरु उत्पादन गरौ, भन्ने धेरै प्रेरणादाई सब्दहरु यस कार्यक्रममा तपाईहरुले देख्न सक्नु हुने छ। यो हाम्रो (बिजिनेस संसार ) प्रयास हो, दर्सकहरुमाझ यस्तै प्रेरणादाई कार्यक्रम ल्याउने, हामि ले जति मेहेनत गरेको छौ यस कार्यक्रमलाई यहा सम्म ल्याउन, त्यो भन्दा अझ धेरै मेहेनत गर्दैछौ, तपाईहरुलाई भनेको जस्तो कार्यक्रम बनाउन। यो हाम्रो प्रतिबद्दता भयो आजको यो कार्यक्रम लाई सफल बनाउन हामि लाई सहयोग गरिदिनु हुने प्रायोजक हरुलाई हामि सम्पूर्ण बिजिनेस संसार को सदस्य हरु सेवा ढोग गर्दै धेरै धेरै धन्यबाद टक्र्यौदछौ। आज तपाईहरु को प्रायोजन ले गर्दा यो कार्यक्रम सफल भएको जानकारी गराउदै हामीलाई भौतिक रुपमा सर सहयोग गरिदिनु हुने सम्पुर्ण साथि भाई ईष्ट मित्र हरुलाई पनि बिजिनेस संसार को समूह धन्यबाद ज्ञापन ब्यक्त गर्दछौ। हाम्रो कार्यक्रम तपईहरुलाई के कस्तो लाग्यो हामि लाई प्रतिक्रिया दिनु होला। हामिले आन्तारिक रुपमा धेरै कम्मर कसेका छौ । चाडै भेटौला धन्यबाद

Comments