У нас вы можете посмотреть бесплатно भैरब अर्यालका हास्यव्यङ्ग्य निबन्धहरु_भाग २ или скачать в максимальном доступном качестве, которое было загружено на ютуб. Для скачивания выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса savevideohd.ru
भैरव अर्याल (वि. सं. १९९३ - वि. सं. २०३३) नेपाली साहित्याकाशमा प्रसिद्ध हास्यव्यङ्ग्यकार हुन्। उनी नेपाली हास्यव्यङ्ग्य निबन्ध फाँटमा निकै चर्चित छन्। उनका कृतिहरुबाट लिइएका केहि निबन्धहरुको वाचन यो श्रृंखलामा समेटिएको छ । यी निबन्धहरु उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुने कार्यक्रम श्रुति संवेगमा प्रस्तोता अच्युत घिमिरे बुलबुलको आवाज प्रसारण भएका थिए । पहिलो निबन्ध ः नाम फेर्ने धुनमा दोस्रो निबन्ध ः जय भोली तेस्रो निबन्ध ः असनको डबली चौँथो निबन्ध ः चन्द्रलोक कस्को ? कार्यक्रम श्रृति संवेग उज्यालो रेडियो नेटवर्कको तल दिइएको लिंकमा गएर सुन्न सकिने छ । http://ujyaaloonline.com/show/2702 यस्तै अन्य साहित्यिक सामाग्रीहरु अच्युत घिमिरे बुलबुलको यु टुयब च्यानल / @bulbuleachyut बाट पनि सुन्न सकिने छ । धन्यवाद । Special thanks to Achyut Ghimire ([email protected]) / ghimireachyut