Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб नारीको कर्तव्य र महत्त्व ? | Who is Woman ? | बाइबललिय स्त्री कस्तो ? | By Bhakt Kumari Subba в хорошем качестве

नारीको कर्तव्य र महत्त्व ? | Who is Woman ? | बाइबललिय स्त्री कस्तो ? | By Bhakt Kumari Subba 2 года назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



नारीको कर्तव्य र महत्त्व ? | Who is Woman ? | बाइबललिय स्त्री कस्तो ? | By Bhakt Kumari Subba

जयमसिह              मानिसले सधै खराब , अधर्म  मात्र  गरेको छ तर कति अपार येशुको प्रेम जो हामी पापी हुदा हुँदै हाम्रा पापका निम्ति उहाँ मर्नुभयो । उहाको प्रेम कति असीमित छ । आज आम मानिसले यो प्रेमलाई बुझ्नुभएका छैनन  तर हामी दुर्बल , कमजोर मानव ले जान्ने , बुझ्ने अबसर पाएका छौ हामी कति धन्य । हेर्नुहोस त बिश्व प्रख्यात चित्रकार लियोनार्दो दा भेन्ची ले बनाएको तस्बिरका पात्र जस्तै हामी थियो जसरी उसले गरेको खराब काम को मूल्य ती चित्रकारले तिरिदिए के हामी पनि त्यो चोर जस्ता थिएनौ र ? तर हेर्नुहोस त आफ्नो प्राणको कुनै प्रवाह नगरी उहाँ हाम्रा निम्ती मर्नुभयो ? बचनमा उल्लेखित तीन मन छुने कथाले मेरो मन छोएको छ ।  आज म मेरा प्रभु प्रर्ती धेरै धन्यवादी छु । के तपाईं हुनुहुन्छ ? जो संग सम्बन्ध राख्दछ ।               यहाँ राखिएका सम्पुर्ण भिडियोहरु नेपालको संबिधान २०७२ को भाग ३ को मौलिक हक अन्तर्गत समाबेस गरिएका छन । आफ्नो धार्मिक हकको पक्षमा रहेर यस हेभेन्ली पिल्गृम्स युटुब च्यानल ले भिडियोहरु  प्रसारण गरेको कुरा जानकारी गराउदछौ  उक्त भिडियोहरुमा प्रयोग गरिएका विषयबस्तु, सामग्री र बिचार सर्वाधिकार सोही युटुमा निहित रहने छ । कार्यक्रमको उदेश्य कसैको धार्मिक आस्थामा चोट पुर्याउनु, कसैको धर्म परिवर्तन गराउनु, सामाजिक सदभाव खलबल पार्नु, कसैको ब्यक्तीगत जिवनमा ठेस पुर्याउनु आदि हाम्रो उदेश्य होइन भनी प्रष्ट पार्दै संवाद तथा भिडियोको क्रममा प्रेषित बिचार, टिप्पणी तथा प्रतिक्रिया कसैको जिवनामा मेल खान पुगेमा यो एउटा संयोग मात्र हुनेछ । यदि यी भिडियोहरुबाट कसैलाई साहस , आत्मिक उर्जा र प्रेणा मिल्छ भने हामी परेमेश्वर प्रती हार्दिक नमन , कृतज्ञ र धन्यवादी छौ साथै हामीले प्रस्तुत गरेका भिडियोमा परमेश्वरको जिवित बचन बोल्नुहुने प्रति हृदयबाट नै धन्यवाद प्रकट गर्दछौ । हामीले बनाएका भिडियोमा बोलिएका सबै कुराहरु हाम्रा रचनाहरु होइनन् ती सम्पुर्ण बोलिएका कुराहरु परमेश्वरका हुन हामी एक माध्यम मात्र हौ , जो पुल बनेर तपाइहरुको दैनिक मन्नाको आवश्यकता लाई मात्र पूरा गर्ने प्रयास मात्रै गरेका हौ ।                                  🔶              श्री हेभेन्ली पिल्गृम्स मिडिया प्रा. ली.                दर्ता नम्बर : २४४५४५/०७७/०७८                स्थायी लेखा नम्बर : ६१४ १४३८                                  🔸 🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹 भिडियोको बारेमा जानकारी : 🔸 सन्देश बाहक      : भक्त कुमारी सुब्बा 🔸 भिडियो निर्माण   : पावल योम 🔸 भिडियो रेकर्ड      : पावल योम 🔸भिडियो प्रसारण   : हेभेन्ली पिल्गृम्स मिडिया प्रा. ली VIDEO TITTLE :      सुझाव सल्लाह र प्रार्थनाको हाम्रो सम्पर्क लागि :           WhatsApp / Viber / Call                                  +977-9848000025 #ShusmaDanKC #BhaktKumariSubba #DanielDanKc #SaranGurung #TitusTamang #How to prepare for the coming of Jesus?

Comments