Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб Kantipur Samachar | कान्तिपुर समाचार, १३ असोज २०८१ в хорошем качестве

Kantipur Samachar | कान्तिपुर समाचार, १३ असोज २०८१ 8 часов назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



Kantipur Samachar | कान्तिपुर समाचार, १३ असोज २०८१

Kantipur Samachar | कान्तिपुर समाचार, १३ असोज २०८१ आजका मुख्य समाचार, * धादिङको झ्याप्ले खोला पहिरोमा पुरिएका ३५ जनाको शव निकालियो / थप सवारीसाधन पुरिएको आशंकामा खोजी जारी / बाढी पहिरोले मृत्यु हुनेको संख्या एक सय ७० पुग्यो । * देशभर बाढी र पहिरोमा अझै ४२ जना बेपत्ता / मुख्य राजमार्गहरु ठप्प हुँदा ठाउँ-ठाउँमा यात्रु अलपत्र / अस्पताल पुर्‍याउन नपाउँदा बिरामीको एम्बुलेन्समै मृत्यु । * बाढी-पहिरोले जनधन र बास गुमाएका नागरिकको बिचल्ली / ऊर्जामा ४ अर्ब र भौतिकमा साढे २ अर्बको क्षति भएको सरकारको अनुमान / पुनर्निर्माण थाल्ने बाचा । * हवाई भाडामा एयरलाइन्स कम्पनीको मनोमानीमा नियामक रमिते / काठमाडौं–धनगढीको एकतर्फी भाडा नै १७ हजार/ चर्को विरोधपछि जम्मा ३ दिनका लागि न्युनतम दर कायम । * पहिलो संस्करणको एभरेस्ट महिला भलिबल लिग भोली सुरु हुँदै / ६ फ्रेन्चाइज टोली सहभागी / उद्घाटन खेलमा ललितपुर क्विन्स र काठमान्डौँ स्पाइकर्स भिड्ने । Timestamps 0:00 - मुख्य समाचार 28:47 - जनताको आवाज 40:18 - जनमत 47:24 - अर्थ र विकास 49:02 - खेलकुद #KantipurSamachar #KantipurNews #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?... Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtel... Twitter:   / kantipurtvhd   Instagram:   / kantipurtvhd  

Comments