Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб Nepali Christian Bhajan - 549.हाम्रो पीरलाई बुझिदिने в хорошем качестве

Nepali Christian Bhajan - 549.हाम्रो पीरलाई बुझिदिने 3 года назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



Nepali Christian Bhajan - 549.हाम्रो पीरलाई बुझिदिने

हाम्रो पीरलाई बुझिदिने Nepali Christian Guitar chords सबैलाइ जयमसीह, हजुरहरूकाे माझमा हामिले यस्तै नयाँ भजन तथा गीतहरूकाे गितार कर्ड लेसन ल्याउने गरेका छाै । यदि हजुरहरूलाई हाम्राे च्यानलले आशिष पुर्याएकाे छ भने कृपया हाम्राे च्यानललाई Subscribe गर्न नुछुटाउनु हाेला। हांमीले Video अपलाेड गर्दा सजिलै पाउन सक्नु हुनेछ। धन्यवाद Follow us: #CHRIST #MOTIVATIONALSPEECH #nepalichristian Enjoy and stay connected with us! for contact email: [email protected] for facebook page:   / raju-gurung-108301404316283   LIKE, SHARE, COMMENT AND SUBSCRIBE !!! Lyrics: भजन ५४९. हाम्रो पीरलाई बुझिदिने A D E A को. हाम्रो पीरलाई बुझिदिने प्रभु येशू हुनुहुन्छ (२) A D E A हाम्रो आँसुलाई पुछिदिने ख्रीष्ट येशू हुनुहुन्छ (२) A D E A हाम्रो पीरलाई बुझिदिने प्रभु येशू हुनुहुन्छ । A D E A १. यो धरतीको मान्छेले कहिले शान्ति दिने होइन (२) A D A D A D A D E A यो नयनको आँसुलाई पिर भनेर बुझ्ने होइन (२) A D E A हाम्रो पीरलाई बुझिदिने प्रभु येशू हुनुहुन्छ । A D E A २. यो धरतीको हाँसोले कहिले पीरलाई लाने होइन (२) A D A D A D A D E A यो जीवनको आनन्दले सधैँ साथ दिइराख्ने होइन (२) A D E A हाम्रो पीरलाई बुझिदिने प्रभु येशू हुनुहुन्छ । God Bless you All ..................

Comments