Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб 🔘माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई ज्यूको अपिल !!! в хорошем качестве

🔘माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई ज्यूको अपिल !!! 4 года назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



🔘माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई ज्यूको अपिल !!!

योगेश भट्टराई मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ********************************************* नेपाल कलासंस्कृति र प्राकृतिक सम्पदाले भरिपूर्ण देश हो । तपाईका वरपर समेत पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएका कैयन महत्वपूर्ण प्राकृतिक, सांस्कृतिक सम्पदा, कलासंस्कृति, जातजातीको पहिचान, खानपान लगायतका विषयवस्तु ओझेलमा परेका हुनसक्छन् । त्यसैलाई उजागर गर्ने महत्वपूर्ण अभियान हो 'मेरो गाउँ, मेरो ठाउँ' । मूलुकमा रोजगारी सिर्जना, गरिबी निवारण तथा समावेशी विकास समेतको दुष्टिले पर्यटन क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण आधारस्तम्ध हो, आयाम हो । त्यसैले पनि आफ्नो गाउँठाउँलाई प्रर्वद्धन गर्ने दायित्व सबैभन्दा पहिले तपाई हाम्रै हो । नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ र यसको भव्य तयारीमा जुटीरहेको छ । यस सन्दर्भमा वी विल राईज फाउण्डेसनले सुरु गरेको यो देशव्यापी अभियान मुलुकका दुरदराजसम्म भ्रमण वर्ष बारे जनचेतना फैलाउन समेत सहयोगी हुने मैले विश्वास लिएको छु । त्यसैले आउनुहोस् हामी सबै मिली हातेमालो गरौं । ***************************************** प्रतियोगिता सम्बन्धी थप जानकारीका लागि : निर्मल श्रेष्ठ परियोजना संयोजक एवम् संस्थापक निर्देशक वी विल राईज फाउण्डेसन सम्पर्क : मोबाइल : ९८५११२०४८७, ९८१३२०७४८७ मुकुन्द बोगटी संस्थापक निर्देशक वी विल राईज फाउण्डेसन सम्पर्क : मोबाइल : ९८४१३५१८१८ www.wwrf.org.np #wewillrise #videochallenge #merogaunmerothau #VisitNepal2020 #experienceNepal

Comments