Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб मेमरी किङ - Bijaya Shahi को नयाँ रेकड - Memory King World record 5 seconds 101 word | Bijaya Shahi в хорошем качестве

मेमरी किङ - Bijaya Shahi को नयाँ रेकड - Memory King World record 5 seconds 101 word | Bijaya Shahi 4 года назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



मेमरी किङ - Bijaya Shahi को नयाँ रेकड - Memory King World record 5 seconds 101 word | Bijaya Shahi

अद्भुद क्षमता - ५ सेकेण्डमा १०१ शव्द स्मरण गरेर हामीलाई चकित पारे World record - 5 seconds 102 word by Bijaya Shahi को नयाँ रेकड मेमरी किङ - Bijaya Shahi को नयाँ रेकड - Memory King World record 5 seconds 101 word | Bijaya Shahi मेमरी किङ - Bijaya Shahi को नयाँ रेकड - Memory King World record 5 seconds 101 word | Bijaya Shahi कालिकोटका १९ वर्षिय विजय शाहिले ५ सेकेण्डमा १०१ शव्द स्मरण गरेर हामीलाई चकित पारेका छन । महावु गाउपालिकामा जन्मीएका शाहि, हाल प्लस टु सकेर वसेका छन । उनले ३ महिना अघिमात्र ३० सेकेन्डमा १०२ शव्द स्मरण गरेर वल्ड रेकड समेत राखेका छन । अहिले उनले आफनै रेकड तोडेका छन । ५ सेकेण्डमा १०१ शव्द स्मरण गरेर । स्मरण शक्ति तेज भएका शाहि भन्छन १२ मा पढ्दै गर्दा एउटा सुत्रको आविस्कार गरेर जस्ले गर्दा अहिले उनी १ घण्टामा एउटा किताव पढेर स्मरण गर्न सक्छन । उनको क्षमताको उच्च मुल्यांकन गदै कर्णाली प्रदेश सरकारले २ लाख नगद रासि सहितको सम्मान पनि गरेको थियो । Don't forget to Subscribe, Like and Comment यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Akbar Khan: 9858050343 Subscribe Us :    / kakrebihartv   Facebook :   / kakrebihartv   Copyright © Kakrebihar TV

Comments