Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб Damai Jati /Caste / Documentry of Damai culture दमाई जाति र तिनको संस्कृति в хорошем качестве

Damai Jati /Caste / Documentry of Damai culture दमाई जाति र तिनको संस्कृति 2 года назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



Damai Jati /Caste / Documentry of Damai culture दमाई जाति र तिनको संस्कृति

#Damai #Culture #Saav_Nepal #Tulsi_Pravas नेपाली समाजको बहुजातीय संरचनामा समावेश भएका दलित भनी वर्गीकृत जातिहरूमा दमाई पनि एक हो । पछिल्लो जनगणना २०६८ का अनुसार नेपालमा यो जातिको कुल जनसंख्या ४,७२,८६२ रहेको पाइन्छ जुन कूल जनसंख्याको १.८ प्रतिशत हुन आउँछ । नेपालको पश्चिमी क्षेत्र यस जातिको मुख्य बासथलो भए पनि फाटफुट रूपमा यस जातिको उपस्थिति नेपालका अन्य स्थानहरूमा पनि रहेको देखिन्छ । नेपालका अन्य कतिपय जातिहरूजस्तै यो जाति पनि विभिन्न थरउपथरहरूमा बाँडिएको पाइन्छ । दमाई, परियार, दर्जी, सूचिकार, नगर्ची, दर्नाल, मास्टर भनेर पनि संबोधन गरिने यस जातिमा मूलत ः खड्का, खुलाल, रिजाल, बराल, सापकोटा, कटुवाल, सिलवाल, दर्नाल, मोथे, भरेल, मुसाल, नेगी आदि थर उपथरहरू लेखिँदै आएका देखिन्छन् । क्रमसः...... अनुसन्धान : डा. तुलसी प्रभास

Comments