Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб बुद्ध चित्तको खेतीले बनायो करोडपति, एउटै बोटबाट कमाए एक करोड │ Buddha Chitta farming in nepal в хорошем качестве

बुद्ध चित्तको खेतीले बनायो करोडपति, एउटै बोटबाट कमाए एक करोड │ Buddha Chitta farming in nepal 4 года назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



बुद्ध चित्तको खेतीले बनायो करोडपति, एउटै बोटबाट कमाए एक करोड │ Buddha Chitta farming in nepal

Subscribe our new vlog channel @Nepal Chitra Network #NepalChitra #Buddha_Chitta #Buddhachitta भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला । ................ काभ्रेको नमोबुद्ध नगरपालिका–५ कानपुरका सिंह बहादुर लामाले पछिल्लो ६ वर्षदेखि बुद्ध चित्त मालाको खेती गर्दै आएका छन् । बौद्ध धर्मावलम्बीहरुले जप र मालाका रुपमा प्रयोग गर्ने बुद्ध चित्तको माला निकै महंगोमा बिक्री हुन्छ । लामाका अनुसार उनले एउटै बोटबाट एक करोड रुपैयाँसम्मको माला बिक्री गरे । चीनबाट आउने ग्राहक वा व्यापारीले बुद्ध चित्तका दाना साइज नापेर खरिद गर्छन् । यही खेती गर्दै आएका कृषक लामाले ठूलो भन्दा पनि साना दाना महंगोमा बिक्री हुन्छ । बुद्ध चित्तको एक सय आठ दानाको माला बनाइन्छ । यस्तो माला कम्तिमा १३ लाख रुपैयाँसम्ममा बिक्री गर्ने अनुभव लामाले हामीसँग साझा गरे । बुद्ध चित्तको खेती कसरी गर्ने ? यो कस्तो भूगोलमा हुन्छ ? लगानी, घाटा, नाफा, बजार कस्तो छ ? लगायतका जिज्ञासा मेट्न कृषककै गाउँठाउँमा पुगेर तयार पारिएको भिडिओ अन्तर्वार्ता पूरा हेर्नुहोला । ................ प्रस्तोताः किरण पौडेल सम्पादनः विशाल सापकोटा ................ नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला । Subscribe now:    / @nepalchitra   ................ तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ: हाम्रो सम्पर्क नम्बरः 9843839234, 9845228627 र 9804212415 तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः किरण पाैडेल :   / akheel.kiran   विशाल सापकोटा :   / bishal.aawaj   Whatsapp/IMO/Viber : +977-9843839234 वेबसाइटः http://www.nepalchitra.com/ फेसबुकः   / nepalchitraonline   ट्वीटरः   / nepal_chitra   ................ यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ । ................ Tags: Nepal Chitra Nepali Chitra new video nepalchitra.com new nepali video nepali chitra nepalchitra Online news letest news agriculture news nepal buddha chitta mala buddha chitta price buddha chitta plant buddha chitta mala price buddha chitta mala price in nepal buddha chitta plant in nepal buddha chitta tree in nepal buddha chitta mala benefits buddha chitta in english buddha chitta in kavre buddha chitta importance buddha chitta in india buddha chitta price in nepal what is buddha chitta buddha chitta mala tree buddha chitta meaning price of buddha chitta mala types of buddha chitta buddha chitta seed buddha chitta tree buddhist term chitta ................ Copyright ©Nepal Chitra

Comments