Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб Trishuli Simaltal 62 जना को एकै चिहान कहालीलाग्दो सत्य घटनामा आधारित मौलिक तिज गित Teej Song 2081 в хорошем качестве

Trishuli Simaltal 62 जना को एकै चिहान कहालीलाग्दो सत्य घटनामा आधारित मौलिक तिज गित Teej Song 2081 1 месяц назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



Trishuli Simaltal 62 जना को एकै चिहान कहालीलाग्दो सत्य घटनामा आधारित मौलिक तिज गित Teej Song 2081

Trishuli Simaltal 62 जना को एकै चिहान कहालीलाग्दो सत्य घटनामा आधारित मौलिक तिज गित New Teej Song 2081 Presenting official music video of the song Trishuli Simaltal by Arjun Khadka Only On Arjun Khadka's official YouTube channel. || Trishuli Simaltal || Special Thanks Gandaki Public School Manhpi Kathmandu. #trishulisimaltal #Rupisinjali #tikapun #KrishnaLamichhane #Shantaranipariyar #netrabhandari #sksundash #sharmilagurung #yuskalchinal #gitapaija #milanbiswokarma #aayushakhadka #balkumarshrestha #junashreesmagar #anujapudasaini #arjunkhadka #devigharti #teejsong #nepalisong #musicvideo #songnew #teej2081 #musicvideo ---------------------------------- 🎶 Audio Credits:- ♬ Song Trishuli Simaltal  ♬ Vocal  Rupi Sinjali  Tika Pun  Krishna Lamichhane  Shanta Rani Pariyar  Netra Bhandari  S. K Sundash  Sharmila Gurung  Yuskal Chhinal Gita Paija  Milan Biswokarma  Aayusha Khadka  Bal Kumar Shrestha Juna Shreesh  Anuja Pudashaini  Arjun Khadka  Devi Gharti  ♬ Lyrics / Music ;- Arjun Khadka  ♬ Music Arrange / Record / Mixing ;- Krishna Lamichhane  ♬ Sarangi  Hemanta Kancha  ♬ Flute  Ratna Bk  ♬Madal  Krishna Lamichhane  ♬Studio Sur Sadhana ♬Audio / Video  Arjun Khadka  ------------------------------------------- 🎬️ Video Credits:- 🎬️ Featuring  Rupi Sinjali  Rekha Stree Krishna Lamichhane  Riya Regmi  Netra Bhandari  S. K Sundash  Sharmila Gurung  Yuskal Chhinal Gita Paija  Milan Biswokarma  Aayusha Khadka  Suresh Magar Juna Shreesh  Anuja Pudashaini  Arjun Khadka  Punam Sen  🎬️Cinematography Bashu Baral & Team 🎬️Visul Edit  Avi Jung Shahi Studio Sur Sudha 🎬️Creative Direction  Prakash Soni 🎬️Story/ Direction  Arjun Khadka  SPECIAL THANKS - GANDAKI SCHOOL, MHENPI KATHMANDU Lyrics मुग्लिन र नारायणघाट सडक खण्ड सिमलताल -२ भेट भयो एन्जल र गणपति को -२ अबिरल वर्षा थ्यो गन्तव्य पर्सा थ्यो -२ अकालमा ज्यान गयो यात्रु जतिको -२ दुई वटा डिलक्स मा ६५ सवार थ्यो -२ ३ जाना बाहेक का सबै नाशिय -२ कति को काख रित्तो कतिको शिर रित्तो -२ कति का परिवार पुरै माशिय -२ मृतु मार्ग रहेछ त्रीशुली सडक मार्ग-२ बर्सेनि कतिको बलिलिने हो -३ हिजैको रातिमा टासेर छातिमा - २ भन्थौ नि काम सकि आउछु सानू म - २ मेरो शिर भरेको दुई बर्श नपुग्दै - २ सिन्दुरै पुछियो कता जानू म - २ सङ्गै सङ्गै जीवन र मरन को बाचा थ्यो - २ एकलै छोडेर किन गयौ नि - २ देखाइदेउ म लाई ठाउँ म रुदै कता जाउ - २ तिमी त इस्वरकै प्यारो भयौ नि - २ तिम्ले नै दिएको सिन्दुर र चुरा लाई -२ कसरी झराम्म फुटाउ बरिलै - ३ गनपती बस चलाएर हिडेको थ्यो छोरा -२ पहिरोमा पुरियो सिमल तालैमा -२ बिधुवा बुहारी टुहुरा केट केटि -२ कसरी हुर्काउला बुडेसकालैमा -२ चार दिन मा लास भेटे क्षत बिक्षत भएको -२ हातै मा खोपेको नाम ले चिनियो -२ जन्माको बाउ बाटै कृया क्रम भो -२ दुर्भाग्य सम्झेर रुदै हिनियो -२ रिन रिन गरेर थियौ घर बनाउदै -२ घर बनी नसक्दै गयौ छोडेर -३ दुखै लाइ टालम्ला सुखैमा पालम्ला -२ भनेर जादैथे परदेश पस्न म - २ का पुग्थ्यो देखेको भाग्यमा लेखेको -२ रैछ नि त्रीशुली खोचमा फस्न म -२ जापान मा कमाउने भाइ लाई नि पढाउने-२ सपना पहिरोले लग्यो पुरेर-२ परे म पासैमा छोरिकै आसैमा -२ नबसे ए बाबा बगर कुरेर-२ नरोए ए आमा न रोए ए बाबा -२ काल बाट फर्केर आइन बरिलै -३ कतिन्जेल ठग्छस र भाग्य ले दुखिलाइ - २ अझै नि दया भय ठगे हुनिहो - २ भर्खर कि छोरिलाइ जाहा लगिस ए दैब - २ मलाइ नि त्यही ठाउमा लगे हुनि हो - २ नरोए ए छोरी नगरे गुनासो - २ लास पाउन सकिन कुशै जलाए - २ त्रीशुली किनार मै कति रोइ कराय - २ फाटेको मन पनि उसै जलाय - २ आँसु को धारा भो करिमै हारा भो -२ ए छोरी भन्न लाई कहाँ पाउला र -३ मलेशिया जाउला र कमाउला रमाउला - २ २२ बर्शे उमेर मा देखे सपनी -२ थ्यो भिसा लाएको रमाउदै आएको -२ मिस्सिए त्रीसुली सङ्गै मपनी -२ निद्रा मै थे आमा बिउझिन पाएन -२ सदै लाई निदाको निदाइ भए म -२ ठाउँ सिमलताल रैछ त्यही मेरो काल रैछ -२ त्रीशुली सङ्ग सङ्गै बिदाइ भए म -२ न मेरो सास पाउला नमेरो लास पाउला -२ यतिनै रहेछ कर्म ए आमा -३ मजदुरी गरेर पढायौ लेखायौ -२ रहर थ्यो हेर्न लाई पुलिस बनेको - २ मन भरी आस गरि लोक सेवा पास गरि -२ म असइ बनेर आउछु भनेको -२ मुटुको रोगी दाइ तिम्रै भर परेर -२ बाचेको कसरी बिर्सेउ होला र -२ ए छोरा ए राजा अझैनि आस लाग्छ -२ आउछौ कि ए आमै भन्दै बोलार -२ यो बुढेसकालैमा पुत्र शोक सहन्न -२ ए छोरा फर्केर आउन बरिलै -३ के थियो दसानी के थियो गरह -२ बाचे नि भाको छु मरे सरह - २ झ्यालैको सिसा मा ठोक्किदै निस्किय -२ निस्केसी था भयो ठूलो छ रह -२ भगवानै जपेर पौडिदै बाचे म -२ म बाचे रहेनन मेरा बाउ आमा -२ टुहुरो भएर बाचुम कसरी -२ म पनि उहीँ जान्छु लिन आउ आमा -२ ए आमा ए बाबा सकिन बचाउन -२ म कति अभागी रैछु रननि -३ २४ लास भेटियो ३८ छन बेपत्ता - २ ६ लास को पहिचान छैन खुलेको - २ बारा र रौतहट , बिरगंज र गौर रोयो -२ यो देश शोक मा छ हास्नै भुलेको -२ निकायमा चोरै चोर , रित्तै आय गोटा खोर -२ स्थानिय बासीले लास भेटाउने -२ गुमाउदा था हुन्छ गुमेको पीडा के -२ कसरी हो अब झल्को मेटाउने -२ अब नि यो बिपत कसैले नभोगुन -२ हात बाधी नबस प्रतिनिधि हो -३ © ARJUN KHADKA , 2024 Social Links:- YouTube:- Facebook:- Contact me at:- 9849664562 Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Arjun khadka. Embedding to a website is allowed.

Comments