Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб Gadhimai Municipality Samanpur Rauthat Prabardhan NTV PLUS 2080 в хорошем качестве

Gadhimai Municipality Samanpur Rauthat Prabardhan NTV PLUS 2080 9 месяцев назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



Gadhimai Municipality Samanpur Rauthat Prabardhan NTV PLUS 2080

मध्य नेपालको बारा जिल्लामा रहेको गढिमाई नगरपालिका द्रुततर गतिमा बढीरहेको नगर हो । जितपुर बजार रहेको ठाँउलाई को केन्द्र बनाइएको छ ।[१]यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल जेष्ठ ४,२०७१ देखि आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा पिपरा सिमरा,जितपुर,छातापिपरा,फत्तेपुर र डुमरवाना गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा गढिमाई पनि नगरपालिका बनेको हो । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन् ।

Comments