Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб तान्त्रिक र सफ्टवेर हमलाबाट मरेतुल्य - गाउँलेले लखेटे Jivani @akkshyashree - जीवनी रहस्य - ४ в хорошем качестве

तान्त्रिक र सफ्टवेर हमलाबाट मरेतुल्य - गाउँलेले लखेटे Jivani @akkshyashree - जीवनी रहस्य - ४ 3 недели назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



तान्त्रिक र सफ्टवेर हमलाबाट मरेतुल्य - गाउँलेले लखेटे Jivani @akkshyashree - जीवनी रहस्य - ४

तान्त्रिक र सफ्टवेयर हमलाबाट मरेतुल्य - गाउँलेले लखेटे Jivani @akkshyashree - जीवनी रहस्य - ४ ⭐ रहस्य खोज्ने, जरो खोतल्ने -व्यक्ति, देश र विश्वको समस्या जरैदेखी निर्मुल गर्ने कार्य शुरु भइसकेको छ । आफ्नो राष्ट्रको वा आफ्नोको समस्या समाधानको लागि हामिसँग जोडिनुहोस् । धर्म -शास्त्र र प्रकृतिको नियममा रहेर सवै समस्याको समाधान खोज्नेछौं । ९० % भन्दा बढी अर्ध ज्ञान तथा गलत ज्ञान फैलिएको छ । पूर्ण-सत्य तथा सही ज्ञान सरल तरिकाबाट सिकाउने हाम्रो उद्देश्य हो । 🙏हामीबाट प्रदान गरिने सेवाहरू - ✅ हजुरहरुले सोचे जस्तो सभ्य र भव्य नहुन सक्छ तर दिव्य र फलदायी अवश्य हुन्छ । ✅ छिटो र छोटो नहुन सक्छ तर दिगो अवश्य हुनेछ । ✅ संख्या धेरै नहुन सक्छ तर थोरै संख्य र थोरै समयमा धेरै उपलब्धी हुन सक्छ । ✅ यदि कुनै समस्या बल्झियो भने पनि जरो हल्लिएर उखेलिंदैछ भन्ने बुझ्नु पर्दछ । आज हजुर हामीले भोगिरहेका सम्पूर्ण विकराल समस्याहरुको मुख्य कारण के हो ? धर्ममा भएका विकृति नै सवै समस्याको मुल कारण हो । त्यसैले धर्ममा भएका विकृति हटाएपछि मात्र सामाजिक, राजनैतिक र सवै क्षेत्रका विकृति हटाउन सकिन्छ । किनकी विकृति धर्मबाट शुरु भएर नै सवै क्षेत्रमा फैलिएको हो । धर्म भित्रका सम्पूर्ण विकृति नास गर्न सवै जुटौं । धर्म जोगाउन चाहानुहुन्छ भने सवैभन्दा महत्वपूर्ण काम विकृति रुपि धमिरालाई हटाउने कार्यमा सहभागी बनौं । 🙏🙏🙏🙏🙏🙏🙏 समस्याको वास्तविक रहस्य (कारण) पत्ता लगाएर, सत्य-तथ्य प्रमाणिक विधि द्वारा सम्पूर्ण रोग, पारिवारिक समस्या, विघ्न-वाधा र तनावबाट मुक्ति पाउन चाहानुहुन्छ भने हामीसँग जोडिनुहोस् । बाहिरी आँखा नभए पनि ध्यान दृष्टीबाट पढेको वेद - पुराण र शास्त्रको ज्ञान , ध्यानमा देखेका दुर्लभ दैविक रहस्य, देवी देवताबाट प्राप्त शन्देश तथा निर्देशन, सत्य र तथ्य सहितको ज्ञान, मन्त्र, स्तुती तथा अक्क्षय श्री महाराजबाट आशिर्वाद प्राप्त गर्न सक्नुहुनेछ । साथै, मन्त्र , योग, जप तथा ध्यानको साधना, पुजा पाठ, कर्मकाण्ड तथा स्वास्थ्य, जीवीका , व्यवसाय, शिक्षा, विज्ञान, राजनिती लगायत सम्पूर्ण विषयमा शास्त्रले दिएको साथै दैवी निर्देशन भएको सही ज्ञान तथा विधि प्राप्त गर्न सक्नुहुनेछ । शास्त्र अनुसार सवै विषयका सही विधी जान्नको लागि हामीसँग जोडिनुहोस् । = = = = युट्युव : रहस्यमय सही र शुद्ध ज्ञान, भक्ति, धर्म, स्वास्थ्य र आनन्द वृध्दी विस्तार गर्ने यस पुण्य कार्यमा सस्क्राइव, लाईक , सेयर , कमेन्ट गरेर सहयोग गरेर शौभाग्य प्राप्त गर्नुहोस् । 🙏🙏🙏 तल दिइएको लिङ्कमा क्लिक गर्नुहोस् । 👇    / @akkshyashree   = = = = = = = = = = = = = = हामीसँग फेसवुकमा पनि जोडिनको लागि तल क्लिक गर्नुहोस् । 👇 https://www.facebook.com/akkshayashre... = = = = 🙏अनुरोध !🙏 👉हाम्रो कार्य तथा सेवाहरू निश्चित शुल्क तोकन शास्त्रले निषेध गरेको छ । 👉 हाम्रो कुनै निश्चित आयश्रोत छैन । राष्ट्रिय अन्तराष्ट्रिय कुनैपनि संस्थाबाट सहयोग (फन्ड )पनि प्राप्त भएको छैन । त्यसैले सवैलाई उपयोगी ज्ञान वृद्धी विस्तार गर्नको लागि, व्यवस्थित वसोवास, खानपान, साधना पूजापाठ र समस्या ग्रस्त साधक तथा रोगीहरुलाई सेवा दिनको लागि आफ्नो तर्फबाट मुठि दान वा अन्य सहयोगको लागि आह्वान गगर्दछौं । 🙏🙏🙏🙏🙏🙏 अक्क्षयश्री रास भक्ति योग परिवार भरतपुर -६ , केशर वाग , चितवन वाट्स एप, भाइवर, इमो नं :9851133199 9847467503

Comments