Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб जब मकै 🌽 ले धानचामल जुवा निकाले पछि के गरीयो भने मकै डब्बल फलाउन सकिन्छ | Makai Kheti, Maize Farming в хорошем качестве

जब मकै 🌽 ले धानचामल जुवा निकाले पछि के गरीयो भने मकै डब्बल फलाउन सकिन्छ | Makai Kheti, Maize Farming 3 года назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



जब मकै 🌽 ले धानचामल जुवा निकाले पछि के गरीयो भने मकै डब्बल फलाउन सकिन्छ | Makai Kheti, Maize Farming

मकै खेती गर्न यस्ता कुराहरुमा ध्यान दिनुहोला । मकैको धान चामल निकाल्ने बेलामा आधि जति मकैको धान चामल चुडेर फालने भने मकै को शक्ती हरु मकैको घुगामा जान्छ र मकै धेरै उत्पादन हुन्छ । मकैलाई राम्रो मल गोड्मेल समयमा ३ पटक सिचाई बिचमा युरिया मल यस्ता कुराहरुमा बिचार पुर्याउने हो बने राम्रो उत्पादन हुने गर्दछ । जहिले पनी खेती गर्दा उन्नत बिउ बिजन हरु चाईन्छ । राम्रो बिउ लगाएमा अवश्य पनी धेरै उत्पादन हुने गर्दछ । त्यसैले मिहिनेत गरेर खेती गरौ सकभर उन्नत तरिकाले कम खर्चमा कामहरु गर्नु पर्छ ।

Comments