Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб बनमा च्याउ खोज्नुको मजा नै बेग्लै🔥|Wild mushroom🍄 Deule Chyau-Mugan,Village vlog🇳🇵|Khem Thapa Magar в хорошем качестве

बनमा च्याउ खोज्नुको मजा नै बेग्लै🔥|Wild mushroom🍄 Deule Chyau-Mugan,Village vlog🇳🇵|Khem Thapa Magar 1 месяц назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



बनमा च्याउ खोज्नुको मजा नै बेग्लै🔥|Wild mushroom🍄 Deule Chyau-Mugan,Village vlog🇳🇵|Khem Thapa Magar

#khemthapamagar #villagevlog #Deulechyau #wildmushrooms #villagelife #mushroomhunting #gaindakot #nawalpur #muganga झोर्ले/नमस्कार, मगर भाषामा "मुगान" जसलाई नेपालीमा च्याउ भन्ने गर्छौँ। च्याउ धेरै प्रकारको पाइने गर्दछ जसमध्ये जंगल मा पाइने लाम्चो लहरा झैँ देखिने च्याउलाई देउली च्याउ भनिन्छ! ठाउँ अनुसार यसको नाममा भिन्नता पाइए पनि मुख्य रूपमा यसलाई देउली च्याउ, देउले च्याउ वा देवले च्याउ को नामले नै चिन्ने गर्दछ। Seasonal food को रूपमा पाइने यो च्याउ बर्खा महिना(साउन) लागे सँगै जंगलमा पाइने गर्दछ, यो जमीनबाट निस्किने/उम्रिने गर्दछ। स्वास्थ्यको हिसाबले राम्रो मानिने यो च्याउ प्राय सबैले खाने गर्दछ तर च्याउ भन्दै जंगलमा पाइने जुनसुकै च्याउ खाँदा अनिष्ट पनि हुने गर्दछ। जंगलमा पाईने सबैखाले च्याउ खाना योग्य नहुने भएकाले राम्रो सँग बुझेर मात्रै खानु नै बुद्धिमानी हुने गर्दछ। अतः राम्रो सँग बुझेर, पहिचान गरेर मात्रै च्याउ खाने गरौँ, जथाभावी च्याउ सेवनबाट हुनसक्ने खतराबाट जोगौं। धन्यवाद ✍️ खेम थापा मगर(नवलपुर) Khem Thapa Magar Vlogs

Comments