Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб Kantipur Samachar | कान्तिपुर समाचार, २० असोज २०८१ в хорошем качестве

Kantipur Samachar | कान्तिपुर समाचार, २० असोज २०८१ 3 часа назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



Kantipur Samachar | कान्तिपुर समाचार, २० असोज २०८१

Kantipur Samachar | कान्तिपुर समाचार, २० असोज २०८१ आजका मुख्य समाचार, बाढीपहिरोमा बगेका बस्ती र प्रभावितको तथ्यांक नै संकलन भएन / बस्ती सुरक्षित स्थानमा सार्नुपर्ने आवश्यकता / निजी जग्गा खोजेरै पनि स्थानान्तरण गर्ने सरकारको दाबी । काठमाडौंसँग जोडिने वैकल्पिक सडक खुल्दै/ बीपी राजमार्गको चौकीडाँडादेखि कटुन्जेसम्म डाइभर्सन खोलियो/ खुर्कोटमा बेलीब्रिज बन्दै, हेटौंडा पुग्ने कुलेखानी र फाखेल सडक सञ्चालनमा । बाढी पहिरोले व्यापार नै तहसनहस भएको व्यवसायीको भनाइ / सामान बाटैमा अलपत्र हुँदा दशैं बजार महङ्गियो/ पहाडबाट हिँडाइएका भेडाच्याङ्ग्रा भने बजार पुर्‍याईँदै । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु पाँच दिने भ्रमणका लागि नयाँ दिल्लीमा/ विदेशमन्त्री जयशंकरसँग भेटवार्ता / तनावपूर्ण सम्बन्ध सुधारको संकेत । नेपाल प्रिमियर लिगको अक्सन जारी/ सर्वाधिक १५ लाखमा विक्री भए १२ खेलाडी/ बिनोद भण्डारी, पृथु बाँस्कोटा र शरद भेषावकर पहिलो चरणमा अनसोल्ड । Timestamps 0:00 - मुख्य समाचार 17:45 - जनताको आवाज 03:36 - जनमत 27:05 - अर्थ र विकास 35:16 - खेलकुद #KantipurSamachar #KantipurNews #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?... Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtel... Twitter:   / kantipurtvhd   Instagram:   / kantipurtvhd  

Comments