Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб वक्तव्य जारी गरेर सरकारले CK Raut सँगको सम्झौता सच्याउनुपर्छ : Bhim Rawal в хорошем качестве

वक्तव्य जारी गरेर सरकारले CK Raut सँगको सम्झौता सच्याउनुपर्छ : Bhim Rawal 5 лет назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



वक्तव्य जारी गरेर सरकारले CK Raut सँगको सम्झौता सच्याउनुपर्छ : Bhim Rawal

सिके राउत-सम्झौताप्रति भीम रावलको आक्रोश । Vim Rawal VS CK Raut l “पहिलो त सङ्गठनको नाम नै स्वतन्त्र मधेश राख्नु गलत छ, दोस्रो सिके राउतले संविधानको मर्मविपरीत गएर राष्ट्र विखण्डन गर्ने विषयलाई पटकपटक उठाउँदै आएको छ, तर ती अभिव्यक्ति फिर्ता लिएको सहमतिपत्रमा उल्लेख छैन”, भीम रावल। सूचना ! नयाँ र रोचक सबै खाले भिडियो हर्नको लागी ✓subscribe ✓Like ✓Share ✓Comment गर्नुहोस l नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले सरकार र ‘स्वतन्त्र मधेस गठबन्धन’ बीच शुक्रबार भएको सहमतिप्रति विमति व्यक्त गरेका छन्। रिपोटर्स क्लबद्वारा आज आयोजित साक्षात्कारमा नेता रावलले गठबन्धनका संयोजक डा चन्द्रकान्त (सिके) राउतले विगतमा देश टुक्र्याउने र राष्ट्र विखण्डन गर्नेजस्ता अभिव्यक्ति दिएको तर सहमतिपत्रमा ती अभिव्यक्ति फिर्ता लिएँ भन्ने शब्द कहीँकतै नदेखिएको भन्दै आपत्ति जनाए। “पहिलो त सङ्गठनको नाम नै स्वतन्त्र मधेश राख्नु गलत छ, दोस्रो सिके राउतले संविधानको मर्मविपरीत गएर राष्ट्र विखण्डन गर्ने विषयलाई पटकपटक उठाउँदै आएको छ, तर ती अभिव्यक्ति फिर्ता लिएको सहमतिपत्रमा उल्लेख छैन”, उनले भने। सहमतिपत्रमा स्वतन्त्र मधेश र जनमत सङ्ग्रहजस्ता आपत्तिजनक शब्द राखिएको भन्दै नेता रावलले त्यसबारेमा सरकारले जवाफ दिनुपर्ने माग गरे। नेकपाभित्र कुनै छलफल नै नगरी अपारदर्शी ढङ्गबाट सहमति गरेको भन्दै उनले सहमतिले कुनै पनि बेला राष्ट्रलाई आघात पुग्न सक्ने बताए। पार्टीभित्र गहन छलफल गरेर सहमतिपत्रलाई सच्याउनुपर्ने उनको माग छ। “देशलाई शान्तिको बाटोमा, समृद्धिको बाटोमा अगाडि बढाउन विभिन्न सङ्घ/सङ्गठनसँग सहमति गर्नुपर्छ, तर त्यस्ता सहमति गर्दा त्यसको निश्चित उद्देश्य हुन्छ, जसले राष्ट्रलाई आघात पुग्नु हुँदैन, देशको स्वतन्त्रमा नसकारात्मक प्रभाव पर्नु हुँदैन”, उनले भने। रासस म्युजिक भिडियो, नेपाली राजनीति, कला, खेल, समसामयिक घटनाक्रम र विविध विषयमा हामी दैनिक भिडियो समाचार, अन्तरवार्ता, भिडियो ब्लग, ताजा र सत्यतथ्य समाचार, रोचक,घोचक र जानकारीमुलक साथै मनोरञ्जनात्मक भिडियो , फिल्मी कुरा र साहित्य ,कला ,संगीत र नाट्य तथा फिम्ली कलाकारहरुसँगको रमाइलो कुराकानी लगायतका नयाँ नयाँ भिडियोहरु यस च्यानलमा हेर्न सक्नुहुनेछ । र नयाँ भिडियो Upload भएको थाह पाउन Bell मा Click गर्नुहोला l This channel is for all kinds of Entertainment and #NewsVideo. Contact us for MusicVideo production, Uploading & Promotion,Lyrics/Music composition, Singing &Recording audio/Video.Shooting /Camera/Editing & Direction etc. [ यस च्यानलमा अपलोड भएका हरेक गीतसंगीत भिडियो ,अन्तबार्ता, रिपोर्ट तथा अन्य Videoहरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. ] #NMVProduction is one of the biggest libraries of exclusive Nepali Cinema/Politics/Music/Music video/News video related content & some other interesting contents as well. With the hottest entertainment news, features, countdowns, music, trends, celebrity interviews and reviews. It is a channel of choice for many people around the world. For your Regular Update, Subscribe now. You can stay connected us on: Our Social Links:   / nmvproduction     / nepalionlinetvvideo     / onlinenepalisamachar     / nepalionlinesamachar   Ph:9816064435 Note: NMV Production is authorized to upload this video,illegal uploading of this content is strictly prohibited. You may like : Hit Music Latest Music Video Special Interview Report Entertainment Top News

Comments