Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असोज २४, बिहीबार साँझ ७ बजे | AP1HD в хорошем качестве

AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असोज २४, बिहीबार साँझ ७ बजे | AP1HD Трансляция закончилась 2 часа назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असोज २४, बिहीबार साँझ ७ बजे | AP1HD

NEWS PRESENTER: NIRAJ RAJ JOSHI HEADLINES : 7 PM १. सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना, गोरखाबाट ल्याइएको फूलपाती हनुमानढोका दरबारको दशैंघरमा भित्र्याइयो, विभिन्न शक्तिपिठमा फुलपातीको हर्षोल्लास । बडादसैंको फूलपाती शक्तिपिठहरूमा फुलपातीको हर्षोल्लास २. कामका लागि भारत गएकाहरु दसैं मनाउन घर फर्कने क्रम जारी, नाकामा अनावश्यक दुख दिने गरेको गुनासो, स्वदेशमै रोजगारी सिर्जना गर्न माग । परदेशीको पीडा स्वदेशमै रोजगारी सिर्जना गर्न माग ३. देखावटी र भड्किलो प्रवृत्तिले मानसिक रोग निम्त्याउन सक्ने विज्ञको चेतावनी, आर्थिक सन्तुलन मिलाएर खर्च गर्न सुझाव, गच्छेअनुसार पर्व मनाउनुपर्नेमा जोड । मानसिक स्वास्थ्य आर्थिक सन्तुलन मिलाएर खर्च गर्न सुझाव ४. विपद्पछिको पुनःनिर्माणमा जुट्न नेता-कार्यकर्तालाई एमालेको निर्देशन, संविधानको पक्षमा दृढतापूर्वक उभिन आह्वान, नयाँ केन्द्रीय भवन निर्माण गर्ने निर्णय । एमाले सचिवालय बैठक संविधानको पक्षमा दृढतापूर्वक उभिन आह्वान र, ५. खेलकुदमा आशातीत प्रगति नभएको विभागीयमन्त्रीको गुनासो, प्राप्त बजेटले लक्ष्य प्राप्त नहुने भनाई, सरोकारवाला निकायमा पद जोगाउने काम मात्र भइरहेको आरोप । खेलकुद क्षेत्र बजेट पर्याप्त नभएको गुनासो Download "AAFNO DIGITAL" APP: https://t.ly/kfUgh Press the Bell icon to get all the News Update. ►https://www.youtube.com/c/ap1hdoffici... Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Connect with us ►Instagram:   / ap1hdtelevision   ►TikTok:   / ap1hd_tv   ►YouTube:    / ap1hdofficial   ►Twitter:   / ap1hdtv   ► Facebook:   / ap1tv   ►Website: https://ap1.tv/ ©2024 AP1HD™ #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Comments