Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб नौमती बाजा संरक्षणमा कुम्मायक गाउँपालिका, पाँचथर- (२ नं. वडा माङ्जाबुङको समुह बाजा बजाउदै) в хорошем качестве

नौमती बाजा संरक्षणमा कुम्मायक गाउँपालिका, पाँचथर- (२ नं. वडा माङ्जाबुङको समुह बाजा बजाउदै) 1 год назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



नौमती बाजा संरक्षणमा कुम्मायक गाउँपालिका, पाँचथर- (२ नं. वडा माङ्जाबुङको समुह बाजा बजाउदै)

विस्तारै लोप हुदै गएको नौमती बाजा संरक्षणका लागि कुम्मायक गाउँपालिका पाँचथरले बार्षिक रुपमा बजेट राखेरै कला संस्कृतिको संरक्षण गर्न थालेको छ । नौमती बाजा नौ वटा बाजाहरूको सामूहिक बाजा हो। यो पञ्चैबाजाको ठूलो रूप हो जसमा चार वटा अरू बाजाहरू थपिएको हुन्छ। यस अन्तर्गत दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल, नरसिङ्गा बाजा हुन्छन् जसमा सहनाई र दमाहाका दुई-दुई वटा हुन्छन्। सहनाई र नरसिङ्गा फुकेर, ठूलो दमाहा, सानो दमाहा, ढोलक र ट्याम्को ठोकेर तथा झ्याम्टा र मुजुरा एक आपसमा जुधाएर बजाइन्छ।नौ जना वाद्यवादक लोककलाकारहरूले सुर र ताल मिलाएर एकैपटक बजाउने गरेकाले यो वाद्यसमूहलाई नौमती बाजा भनिएको हो।

Comments